प्रधानसेनापति र सशस्त्र प्रहरीका महानिरीक्षक कालापानी प्रस्थान
काठमाडौं - आज बिहानै प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल कालापानी प्रस्थान गरेका छन्।
काठमाडौंबाट धनगढीसम्म स्काई ट्रकमा गएको गृह स्रोतले जानकारी दिएको छ भने त्यसपछि उनीहरू सेनाकै हेलिकप्टरबाट दार्चुलाको छाङरु...
महामारीकाे समयमा सरकार भ्रष्टाचारमा लिप्त : प्रवक्ता शर्मा
बनियानी - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियता र समृद्धिका लागि सरकारलाई पार्टीले पूर्णरुपमा सहयोग गर्ने जनाएका छन् ।
झापाको चन्द्रगढीमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै प्रवक्ता शर्माले राष्ट्रियताको पक्ष र मुलुकको...
प्रशासन सेवाका ५ हजार अधिकृत ‘भद्र’ आन्दोलनमा
काठमाडौं - सरकारले वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पर्ने गरी विभेदपूर्ण कानुन ल्याउन लागेको भन्दै प्रशासन सेवाका उपसचिव र अधिकृतसहित ५ हजार कर्मचारीले भद्र आन्दोलन थालेका छन् । सरकारले हाल छुट्टाछुट्टै सेवा समूहमा रहेका शिक्षा,...
अवैध काठसहित एक पक्राउ
परासी - प्रहरीले नवलपरासीमा अवैध काठसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुराकीको आधामा एक लाख मुल्य बराबरको १७ थान चारपाटे (२१.९ क्युफिट) साल जातको काठ बरामद गरेको हो ।
आइतबार ईलाका प्रहरी...
औषधि नै नखाई ७४ लाखको बिल
काठमाडौं - सरकारले गत फागुन ४ मा चीनको वुहानबाट १ सय ७५ जनालाई उद्धार गर्यो । उनीहरूलाई विमानस्थलबाट सिधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो । सरकारले उनीहरूको खानासहितको व्यवस्थापन जिम्मा नेपाली सेनालाई दिएको थियो...
स्थानीय सरकारले गर्दैछ १ युरोमै घर बिक्री
एजेन्सी -कोरोनाभाइरस (कोभिड–१९) बाट अति प्रभावित देशहरुको सूचीमा पर्छ, इटाली । तर यहाँको दक्षिणी शहर कलाब्रियास्थित सानो गाउँ चिन्कोफ्रोन्डीमा अहिलेसम्म कोभिड–१९ का बिरामी भेटिएका छैनन् ।
अनि, कसैले यो ‘कोरोना फ्री’ गाउँमा बस्न चाहन्छ भनेपनि...
बहुविवाह गरेकाे आरोपमा सात वर्षपछि जेल
काठमाडाैं - बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका–९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय...
संसारभर कोरोना संक्रमितको संख्या ८२ लाख बढी ,मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार...
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या ८२ लाख ५६ हजार २५७ पुगेको छ ।
यस्तै कोरोनाले विश्वभर मृत्यु हुनेको संख्या संख्या ४ लाख ४५ हजार ९३७ पुगेको छ भने ४३ लाख ६...
संविधान संशोधन मतदानमा अनुपस्थित सांसदरूसंग स्पष्टीकरण माग
काठमाडौं - संविधान संशोधनको मतदान प्रक्रियामा अनुपस्थित हुने चारजना सांसदरूसंग स्पष्टीकरण माग गरिएको छ ।
सत्तासीन नेकपाले गत जेठ ३१ गते नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्तावमाथि मतदान गर्ने दिन सत्तारुढ दलकै...
चलचित्र क्षेत्रका अन्यायबारे वर्षा सिवाकोटीले यस्ताे भनिन्
काठमाडौ - नायिका वर्षा सिवाकोटीले फिल्म क्षेत्रमा हुने अन्यायको बारेमा बोल्नु पर्ने दिन आएको बताएकी छिन् । उनले सत्य र स्पष्ट रुपमा आफ्नो अभिव्यक्ति दिदा करिअरमा असर गरेपनि अन्तत सत्यको जित हुने स्पष्ट पारेकी...

























