संयुक्त लगानीमा तीन सय स्थानीय तहमा भूमि बैंकको स्थापना गरिने

काठमाडौं -  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सङ्घ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा तीन सय स्थानीय तहमा भूमि बैंकको स्थापनाको तयारी भइरहेको  जनाएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७...

इन्भेष्टमेण्ट बैंकले मुद्दा जितेपछि इटालीको बैंकबाट ८७ लाख ४९ हजार युरो खातामा जम्मा

काठमाडौं - नेपालको `क´ वर्गको बैंक  नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले इटालीमा मुद्दा जितेसंगै  इटालीको बैंकबाट आज विहान ८७ लाख ४९ हजार युरो बैंकमा आएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकले गत साता २ अर्ब चार करोड...

कोरोनाको भन्दा सरकारको त्रास बढी देखिन थालेको छ

काठमाडौं - बाग्मती प्रदेशका विपक्षी दल काँग्रेसका संसदीय दलका नेता इन्द्र बाँनियाले अहिले कोरोनाको भन्दा सरकारको त्रास बढी देखिन थालेको जनाएका छन् ।  युवाहरुको आन्दोलनप्रति लक्षित गर्दै उनले भने, “अति भएपछि जनता सडकमा आएका हुन...

आज ३ सयभन्दा बढी नेपाली खाडी मुलुक र मलेसियाबाट आउने

काठमाडौं /   सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्ने निर्णय गरेसंगै विदेशबाट नेपालीको आउने क्रम जारी छ ।  श्रम मन्त्रालयका अनुसार विहीबार कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउन लागेका हुन् कुवेतमा आममाफी...

नेपालको नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक पारित हुने

काठमाडौं - प्रतिनिधिसभाबाट पारित भइसकेको नेपालको नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक आज राष्ट्रियसभाबाट पारित हुने भएको छ ।  आज राष्ट्रियसभामा मतदान भई पारित भएपछि  राष्ट्रपतिकोमा स्वीकृतिका लागि जानेछ । राष्ट्रियसभाबाट पारित गरी राष्ट्रपतिले...

श्रमजीवी पत्रकारलाई कामबाट निष्काशन नगर्न आग्रह

काठमाडौं - नेपाल पत्रकार महासङ्घले विभिन्न सञ्चार गृहले कोभिड–१९ को कारण देखाउँदै श्रमजीवी पत्रकारलाई सेवाबाट निष्काशन नगर्न आग्रह गरेको छ ।  महासङ्घको मङ्गलबार सम्पन्न केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकपछि विज्ञप्ति जारी गर्दै महासङ्घले...

नेपालमा कोरोना संक्रमित संख्या ७१७७ पुग्याे

काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको...

भारतमा दुई हजार बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी - कोरोना भाइरस संक्रमणका कारण भारतमा एकै दिन दुई हजार बढी मानिसको मृत्यु भएको छ। भारतमा एकै दिन यति धेरै संख्यामा कोरोनाका कारण मृत्यु भएको यो पहिलो पटक हो। गत २४ घन्टामा कोरोना कारण...

आर्थिक संकट बेवास्ता गरेर सरकारले देश टाँट पल्टाउने बिउ राेप्याे : अध्यक्ष राणा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले बजेट बनाउने बेला आर्थिक संकट बेवास्ता गरेर सरकारले देश टाँट पल्टाउने बिउ रोपेको निष्कर्ष प्रस्तुत गरेका छन् । बन्दाबन्दीको समयमा राजस्व घट्छ, आर्थिक संकट...

सरसफाइमा खटिएपछि १२ दिन क्वारेन्टाइनमा बस्नु पर्ने बाध्यता

काठमाडौं -  ‘आइसोलेसन वार्डको सरसफाइमा निरन्तर एक हप्ता खटिएपछि अस्पतालले १२ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ, तर म क्वारेन्टाइनमा बसेँ भने छोराहरु भोकै हुन्छन्’, बागलुङको बडिगाड गाउँपालिका–३ की ३४ वर्षीया बुद्धिमाया घर्ती भन्छिन्–...

RECENT POSTS

HOT NEWS