सर्ट नेपाली चलचित्र ‘परिस्थिति’ सार्वजनिक

काठमाडौं  - लकडाउन केही खुकुलो भए पनि चलचित्र उद्योग चलायमान हुन सकेको छैन । यसैक्रममा छोटा नेपाली चलचित्रको निर्माण क्रम भने बढेको छ । नेपाली चलचित्रको सम्पादन गर्दै आएका मित्रदेव गुरुङले कोरोना संक्रमणकै विषयमा केन्द्रित...

सरकारले रोप्नुअघि नै तोकियो धानको मूल्य ताेक्याे

काठमाडौं - सरकारले प्रतिबद्धता गरेअनुसार रोपाइँ हुनुअघि नै यस वर्ष धानको समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जारी गरेको ‘संरक्षित कृषि, सुनिश्चित बचत’ नीतिअन्तर्गत रोपाइँ सुरु हुनुभन्दा पहिले नै यसपटक धानको...

विप्लव नेकपाद्वारा एमसीसीविरुद्ध शंखघोष : असार ५ गते हुने देशव्यापी बिरोध प्रदर्शनमा...

काठमाडौं - एमसीसीविरुद्ध संघर्षको शंखघोष गरेको नेपाल कम्युनिस्ट पार्टीले आगामी असार ५ गते देशव्यापी रुपमा बिरोध प्रदर्शन गर्ने भएको छ । पार्टीले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको एमसीसी सम्झौतालाई कुनै पनि हालतमा संसद्बाट...

नुनदेखि सुनसम्मका खानी उत्खनन

काठमाडौं - मुलुकको विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका खनिज पदार्थको अन्वेषण तथा...

राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, मेक्सिको, आयरल्याण्ड र नर्वे 

एजेन्सी - भारत, मेक्सिको, आयरल्याण्ड र नर्वे संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्यमा निर्वाचित भएका छन्। बुधबार भएको मतदानमा यी चार देशले सुरक्षा परिषदको अस्थायी सदस्यता हाँसिल गरेका हुन् । अझै एक स्थान खाली रहेकाले...

नेपालमा काेभिड १९ काे संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमण (काेभिड १९) बाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको   छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका...

संसारभर ८३ लाख बढी संक्रमित, मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघ्यो

काठमाडौं -  कोरोना भाइरसको संक्रमणबाट संसारभर संक्रमित हुनेको संख्या ८३ लाख ९२ हजार ४८१ पुगेको छ भने  मृत्यु हुनेको संख्या ४ लाख ५० हजार ४५२ पुगेको छ । संक्रमित ३५ लाख ३६ हजार ८७७ जनाको...

ओली कमरेड ! १० मिनेट फूर्सद निकालेर सुझाव पढौं

–निमकान्त पाण्डे फेरि पनि सत्तासीन नेकपाको सचिवालय बैठक प्रधानमंत्री केपी ओलीको अस्वस्थताका कारणबाट स्थगित भएको सूचना जारी गरिएको छ । अमेरिकी सैन्य योजना मातहतको एमसीसी स्वीकार गर्ने वा नगर्ने भन्ने सम्बन्धमा केन्द्रीत हुने गरी बोलाइएको...

गण्डकी प्रदेशसभा : बजेटमाथिको छलफल सुरु

काठमाडौं - गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७र७८ को बजेटमाथि प्रदेशसभामा छलफल शुरु भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको बजेटमाथि बुधबार प्रदेशसभामा छलफल थालिएको हो । छलफलमा सहभागी...

असार १० गते एमसीसीबारे निर्णय लिन स्थायी कमिटी बैठक बस्ने

काठमाडौं - सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार १० मा बस्ने भएको छ । बैठकमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल...

RECENT POSTS

HOT NEWS