नेपालको नयाँ नक्साले पायो संवैधानिक मान्यता

काठमाडौं - कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्साले संवैधानिक र कानुनी मान्यता पाएको छ। संघीय संसद्का दुवै सदनले सर्वसम्मत पारित गरेको संविधान संशोधन विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी हुन्। यससँगै मुलुकको...

ल्यापटप लगायत अन्य उपकरण किन्न अब लक्ष्मी बैंकले कर्जा उपलब्ध गराउने

काठमाडौं  - लक्ष्मी बैंकले ल्यापटप, कम्प्युटर जस्ता उपकरण किन्न सरल कर्जा दिने भएको छ ।बैंकले सुलभ ब्याजदरमा ग्राहकहरुका लागि सरल कर्जा दिन सो सुविधा ल्याएको हो । कोभिड–१९ रोकथामका लागि अपनाइएको लकडाउनका कारण घरबाट काम...

जनताकाे दश अर्ब कहाँ गयो ? भन्ने प्रश्नकाे प्रमको जवाफ : ‘कामका लागि तल...

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा खर्च भएको दश अर्ब कहाँ गयो ? भन्नेहरुलाई जवाफ दिएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने-‘उछाल्नेहरुलाई त उछाल्न सजिलो...

उपत्यकामा काेभिड १९ संक्रमित ६ जना थपिए

काठमाडाैं - काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उपत्यकामा थप ६ जनाको पीसीआर...

सिमा नाका बन्दले गर्दा भारत सरकारबाट पेन्सन बुझ्नेलाई हातमुख जोर्न धौ-धौ

काठमाडौं - नेपाल सरकारले तीन महिना सम्म सिमा नाका बन्द गर्दा त्यसको प्रत्येक्ष असर भारत सरकारबाट पेन्सन बुझ्नेलाई परेको छ । विश्व महामारी कोभिड १९ का कारण झन्डै तीन महिना सम्म लकडाउनका कारणले भुतपुर्व गोर्खा...

असारदेखि लागू हुने बिजुलीको नयाँ महशुल सार्वजनिक (दरसहित)

काठमाडौं - विद्युत नियमन आयोगले विद्युतको नयाँ महशुल सार्वजनिक गरेको छ । पछिल्लो पटक सार्वजनिक गरिएको नयाँ महसुल दर असार महिनादेखि लागू हुने गरि कार्यान्वयन गर्न पनि आयोगले निर्देशन दिएको छ । आम नागरीकलाई राहत...

विण्डोज १० मा भर्चुअल डेस्कटप प्रयाेग गर्ने विधि

काठमाडौं - यदि सिंगल मनिटर प्रयोग हुनुहुन्छ भने पनि तपाईंले सजिलै मल्टिपल भर्चुअल डेस्कटप प्रयोग गर्न सक्नुहुन्छ । विशेषगरी तपाईं कोरोनाभाइरसको कारण वर्क फ्रम होमको अभ्यास गरिरहनु भएको छ र एउटै कम्प्युटरमा धेरै प्रोजेक्ट...

शान्ति समाजले चीन र भारतीय दूतावास नजिक धर्ना

काठमाडौं - मानव अधिकार तथा शान्ति समाजले चिनियाँ र भारतीय दूतावास नजिक धर्ना दिएको छ । चीन-भारत सीमा क्षेत्र लद्दाखमा भिडन्त भएपछि शान्ति समाजले युद्द अपराध भएको स्मरण गराउँदै बिहीबार दुई देशका दूतावास नजिकै धर्ना...

नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुग्यो

काठमाडौं - नेपालमा थप ६७१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ७८४८ पुगेको छ । यस्तै २४ घण्टामा २ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २२ पुगेको छ । बिहीबार आयोजित नियमित पत्रकार...

नेकपा बोल्सेभिकले भारत–चीन युद्धमा गोर्खा राइफल्सको प्रयोग नगर्न बक्तब्य सार्वजनिक

काठमाडौं - नवगठित नेपाल कम्युनिष्ट पार्टी (बोल्सेभिक) ले भारत–चीन युद्धमा गोर्खा राइफल्सको प्रयोग नहोस् भनि बक्तब्य सार्वजनिक गरेको छ । चीन भारत सीमा द्वन्द्व बारे भन्दै २०७७ असार ४ गते नेपाल कम्युनिष्ट पार्टी (वोल्सेभिक)को केन्द्रिय समितिद्धारा...

RECENT POSTS

HOT NEWS