यस बर्षकाे उमेशचन्द्र झा स्मृति पत्रकारिता पुरस्कार पत्रकार वीरेन्द्र र शैलेन्द्रलाई
काठमाडाैं 'उमेशचन्द्र झा स्मृति पत्रकारिता पुरस्कार' पत्रकारद्वय वीरेन्द्र रमन र शैलेन्द्र क्रान्तिलाई प्रदान गरिएको छ।
मानव विकास केन्द्रले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा मंगलबार पत्रकारद्व रमन र क्रान्तिलाई २५ हजार ५ सयर२५ हजार ५ सय रुपैयाँको...
काठमाण्डूद्वारा बीमा दाबी रकम भुक्तानी
काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडको विराटनगर शाखाले दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको रु. सात लाखको बीमा दाबी रकम हालै खाताबाहकको परिवारलाई हस्तान्तरण गरेको छ ।
बैंकले बिओके प्रिमियम तलब खाता अन्र्तगतको विभिन्न सुबिधाहरु मध्येबाट...
देश चरम आर्थिक सङ्कटमा : मन्त्रीहरूकाे भत्ता कटौती गर्न विज्ञकाे सुझाव
काठमाडौं - सरकार यतिबेला आर्थिक संकटमा रहेको विषय अर्थमन्त्रीद्वारा संसदमा प्रस्तुत भनाइले पुष्टि गरिसकेको छ ।
जेठ १५ गते बजेट ल्याएका अर्थमन्त्रीले त्यसको १५ दिनपछि सरकारलाई दैनिक खर्च धान्नै समस्या परेको अभिव्यक्ति दिए लगतै बजेटमा...
मिलेनियम च्यालेन्ज खारेजीका लागि एकहप्ते उपत्यकाव्यापी सांस्कृतिक शान्ति पदयात्रा सुरु
काठमाडौं - नागरिक आवाजले अमेरिकी सहयोग परियोजना एमसीसी, मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) खारेजीका लागि एकहप्ते उपत्यकाव्यापी सांस्कृतिक शान्ति पदयात्रा सुरु भएको छ ।
नागरिक आवाजका अभियान्ता अनिस वैद्यकोे नेतृत्वमा आज बिहान ८ बजे भक्तपुरको मध्यपुर...
भारतमा काेराेना संक्रमित अहिले सम्मकै उच्च
काठमाडौं - कोरोना भाइरसको महामारीका कारण यतिबेला सारा विश्व त्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाको महामारीबाट ४ लाख ५६ हजार २८४ जनाको मृत्यु भईसकेको छ भने ८५ लाख ७८ हजार ५२...
मेडिकल कलेजले आइसोलेसनका लागि १० थान श्यया दियो
काठमाडौं - चितवन मेडिकल कलेजले माडी नगरपालिकामा स्थापना गरिएको आइसोलेसनका लागि १० थान श्यया उपलब्ध गराएको छ ।
कलेजले रु सात लाखमा खरिद गरेर ती श्यया नगरपालिकालाई हस्तान्तरण गरेको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका...
के हो ‘प्लाज्मा आयोन टेक्नोलोजी’, प्रविधि ?
के तपाईलाई थाहा छ ?
पैसाबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै हुन्छ ।
पैसा नभए हाम्रो घर व्यवहार चल्दैन ।
जहाँ जानुस् पैसा छैन भने कुनै काम बन्दैन ।
तर, हामीले ख्याल गर्नैपर्छ कि पैसाबाट पनि विभिन्न सङ्क्रमण...
कामपाले महामारीबाट प्रभावित करदातालाई सहुलियत दिने
काठमाडौं - काठमाडौँ महानगरपालिकाले विश्वभरि फैलिएको कोभिड–१९ बाट प्रभावित करदातालाई विशेष सहुलियत दिने भएको छ ।
कामपाद्वारा शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा महामारीबाट प्रभावित करदातालाई सहुलियत उपलब्ध गराउने व्यवस्थ उल्लेख छ...
किसानद्वारा कागतीको नर्सरी उत्पादन
काठमाडौं - साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाका किसान सामूहिक रुपमा कागतीको बेर्ना उत्पादनमा लागेका छन् ।
यसअघिसम्म छुट्टाछुट्टै उत्पादन गर्दै आएका तल्लो टोल बङ्गुर पालन कृषक समूहमा आबद्ध किसान गाउँपालिकाको रु दुई लाख आर्थिक सहयोग पाएपछि...
एकद्वार प्रणालीमा युवालाई तालीम
काठमाडौं - विभिन्न सरकारी निकायबाट सञ्चालन भइरहेका युवाको व्यावसायिक सीप विकाससम्बन्धी तालीम एकद्वार प्रणालीमा लैजाने सहमति भएको छ ।
युवाका क्षेत्रका काम गर्ने विभिन्न सरकारी निकायले दिने तालीम प्रभावकारी नभएको भन्दै एकद्वार प्रणाली अपनाउने सहमति...

























