कर तिर्न अन्तिम म्याद ताकेतापछि व्यवसायीहरु चिन्तित !
काठमाडौं - देशमा लकडाउन कायमै छ । कारोवार व्यवसायहरु ठप्प रहेको अवस्था छ । तर आन्तरिक राजस्व विभागले भने कर संकलनको लागि जेठ २५ लाई अन्तिम म्याद भन्दै ताकेता गर्दै सूचना प्रकाशित गरेको छ ।...
अनिल बिरही अझै प्रहरीकाे निगरानीमै
काठमाडाैं - जिल्ला अदालत चितवनबाट साधारण तारेखमा छोड्न आदेश भै अस्पतालमा भर्ना भैरहेका बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य एबम् पत्रकार तथा राजनीतिक बिश्लेषक अनिल शर्मा बिरहीलाई प्रहरीले अझै पनि अस्पतालमा घेराउ गरेर...
सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्ने
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्नेमा जोड दिए ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले भारतसँग विगतमा भएका सन्धि–सम्झौता खारेज गर्न माग गरेका छन्...
लकडाउनको स्वरूप फेर्ने तयारीमा
काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथामका लागि चैत ११ गतेबाट सुरु भइ पटक पटका थपिएकाे लकडाउनको ढाँचा फेर्ने तयारी गरिएको छ । देशभर कोरोना संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ...
अमेरिकामा हिंसात्मक गतिविधी बढेपछि ४० सहरमा कर्फ्यु
एजेन्सी - संयुक्त राज्य अमेरिकाका विभिन्न सहरमा भएका प्रदर्शन हिंसात्मक बन्दै गएपछि दर्जनौं सहरमा कर्फ्यु लगाइएको छ । एक अश्वेत नागरिकको मृत्यु प्रकरणको विरोधमा अमेरिकाका विभिन्न सहरमा भएका प्रदर्शन हिंसात्मक बन्दै गएपछि दर्जनौं सहरमा...
आमालाई सर्पले टोकेपछि बच्चाको मृत्यु
एजेन्सी - भारतको अनन्तपुरमा एक १८ महिनाको बच्चाको आमाको दुध पिएकोले ज्यान गएको छ । वास्तवमा बच्चाको आमालाई सर्पले टोकेको थियो, घटना भएको केही समयमा आमाको मृत्यु भएको थियो ।
२८ वर्षकी चन्द्रकला बच्चा र...
चाँगुनारायण अब नयाँ शहर बन्ने
काठमाडाैं - चाँगुनारायण नगरपालिकाका ८ वटा वडाका अधिकांश क्षेत्र समेट्ने गरि सञ्चालन हुन लागेको नयाँ शहर आयोजनाको काम आगामी आर्थिक बर्ष ०७७÷०७८ बाट सुरु हुने भएको छ । नगरपालिकाको ५२ स्क्वायर वर्ग किमी क्षेत्रफल...
संसारभर ३ लाख ७७ हजारको मृत्य, ६३ लाख ६५ हजार संक्रमित
काठमाडौं- कोरोना भाइरसको महामारीले संसारभर यस्तै एकै दिन अरू ३ हजार १७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७३ हजार ४०७ पुगेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहान सम्म १...
नेपाललाई एडीबीले दियो ३० अर्ब बजेट सहयाेग
काठमाडौं - एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र अर्थतन्त्रमा पर्ने असर न्यूनीकरणका लागि नेपाललाई बजेट सहायता उपलब्ध गराएको छ ।
सहुलियतपूर्ण ऋणमा प्रदान गरिने २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपियाँ)को...
कोरोना नियन्त्रण गर्न सेना परिचालन
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोभिड–१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका छन्।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा पछिल्लो राजनीतिक गतिविधि, सरकार सञ्चालन...

























