राष्ट्रपति कार्यालयमा एक करोडको गलैँचा फेरिँदै
काठमाडौं - कोरोना भाइरसविरुद्ध संघर्षमा रहेको वेला महँगा गाडी नकिन्ने भनेर बजेट फिर्ता गरेको राष्ट्रपति कार्यालयले गलैँचा फेर्न भने एक करोड खर्च गर्दै छ । तीन वर्षअघि मात्र निर्माण सम्पन्न भएको भवनमा राखिएका गलैँचा फालेर...
नेपाललाई दक्षिणएसियाली सैन्य क्रीडास्थल बनाउन षड्यन्त्र गरेको निष्कर्ष : बुद्धिजीवी
काठमाडौं - नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले सरकारले लिम्पियाधुराको उधारो नक्सा बजारमा फ्याँकेर उत्तरसाम्राज्यवादीको हिन्दप्रशान्त रणनीतिअनुसार नेपाललाई दक्षिणएसियाली ओभर्ट/कोभर्ट सैन्य क्रीडास्थल बनाउने षड्यन्त्र गरेको निष्कर्ष निकालेको छ । सङ्गठनका महासचिव व्यापक नेपालीले विज्ञप्ति प्रकाशित गरी...
नापी अधिकृतसहित पाँच जनाले १७ लाख रुपैयाँ घुस लिएपछि भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी विभाग भैरहवा रुपन्देहीका नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले घुस लेनदेनको अभियोगमा नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तीर्थराज भण्डारी, सर्वेक्षक थानेश्वर...
जसपाको संविधान संशोधन विधेयक संसदमा दर्ता
काठमाडौं - राजपा-समाजवादी पार्टीको नेपालको संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता भएको छ ।
संघीय संसद विधेयक शाखा प्रमुख नारायणप्रसाद ढकालले संविधान संशोधनको प्रस्तुतकर्ता राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ रहेको संविधान (दोस्रो संशोधन)...
नयाँ नक्सा सहितको संविधान संशोधनको सूचना राजपत्रमा प्रकाशन
काठमाडौं - सरकारले जनताको जानकारीका लागि नयाँ नक्सा सहितको संविधान संशोधनको सूचना राजपत्रमा प्रकाशन गरेको छ।
संसदमा प्रस्ताव पेश गरेकै दिन संविधान संशोधन प्रस्तावको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिएको हो । नयाँ नक्सा अनुसार संविधानको...
पत्रकारलाई जबर्जस्ती पेसाबाट विस्थापित नगराउन महासङ्घकाे ध्यानाकर्षण
काठमाडाैं – नेपाल पत्रकार महासङ्घले पत्रकारहरुलाई जबर्जस्ती कामबाट नहटाउन, पारिश्रमिक कटौती नगर्न र बाँकी रहेको तलब तत्काल भुक्तानी गर्न ध्यानाकर्षण गराएको छ ।
महासङ्घको केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको बैठकले श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने, जबर्जस्ती...
फिफाले चामत्कारिक ‘साम्बा’ लेख्यो
काठमाडौं - ‘साम्बा’ उपनामले चिनिने फुटबलर सावित्रा भण्डारीको नाममा नेपालमा अनेक कीर्तिमानी छन् । उनी नेपालमा मात्रै नभएर दक्षिण एसियाकै चर्चित महिला फुटबलर हुन् ।
गोल गर्ने उत्कृष्ट कला, सेलिब्रेसन गर्ने शैली अनि हेअर स्टाइलले...
देशमा कोरोना संक्रमित १८ सय नाघ्यो, एकैदिन २३९ जनामा कोरोना पुष्टि
काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ ।
नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण...
एमसीसी सम्झौताविरुद्ध बिप्लव नेकपाद्वारा आमहडतालकाे घोषणा
काठमाडौं - बिप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा आमहडतालसम्मको सङघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टीका महासचिव विप्लवले एमसीसीजस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन सरकारी पार्टीलाई आग्रह गरेका छन् । महासचिव विप्लवले आइतबार केन्द्रीय समितिका...
विदेशमा रहेका नेपाली श्रमिक फर्काउने गृहकार्य अन्तिम चरणमा
काठमाडौं - सरकारले कोभिड–१९ को अप्ठ्यारो परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने तयारी गरेको छ ।
सरकारले ‘नेपाल आउने नागरिकलाई ल्याउनेसम्बन्धी आदेश–२०७७’ अनुसार कार्यदेश बनाएर ल्याउन तयारी थालेको हो ।...

























