कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ६ हजार नजिक
एजेन्सी - कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या झण्डै ६ हजार पुग्न थालेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ५ हजार ८ सय २९ जनाको मृृत्यु भइसकेको छ।
त्यस्तै कोरोना संक्रमितको...
लक डाउन परिवर्तनबारे छलफल गर्न प्रमले बोलाए विज्ञहरुको बैठक
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लक डाउन लगायत विषयमा छलफल गर्न बुधबार दिउँसो ४ बजे विज्ञहरुलाई बालुवाटार बोलाएका छन् । उनले खासगरी आर्थिक, सामाजिक, स्वास्थ्य लगायत क्षेत्रका २५ जना विज्ञलाई छलफलका लागि बालुवाटार...
भारत र चीनबीच सिमामा तनाव
एजेन्सी - भारत र चीनबीच सिमामा तनाव बढ्दै जाँदा युद्धको कालो बादल मडारिएको छ । स्थिति असामान्य हुने खतरा बढेपछि दुवै देशले वार्ताको बाटो समातेका छन् ।
लदाखको सिमा क्षेत्रमा भारत र चीनबीच सैन्य तहमा...
विदेशमा रोकिएका शव ल्याउने तयारी
काठमाडौं - सरकारले कोभिड १९ का कारण स्वदेश र विदेशमा अन्तर्राष्ट्रिय उडान बन्द भएका बेला विदेशमा रोकिएका शव ल्याउने निर्णय गरेको छ ।
सरकारले विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई ल्याउन चार्टर्ड उडान गरेका बेला विभिन्न...
बलात्कार गरेको आरोपमा बुबा पक्राउ
कैलाली - आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा बुबा पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ मा १३ वर्षीया छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा ४५ वर्षीय बुबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चुरे...
काेराेना नियन्त्रणका लागि मनाङ प्रवेशमा रोक
मनाङ - कोभिड–१९ को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको छ । मनाङ प्रवेश नाका नासों गाउँपालिकाको बैठकले एम्बुलेन्सबाहेकका अन्य सवारीसाधन प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक खाद्यान्न, ग्यासलगायत सवारी...
विश्वभर ३ लाख ८० हजारको मृत्यु, ६५ लाख संक्रमित
काठमाडाैं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण अमेरिकामा मात्रै १ लाख ७ हजार ६ सयभन्दा बढिको मृत्युु भएको छ ।
विश्वभर भने ३ लाख ८० हजार ३ सयको मृत्यु भएको...
सरकारले कोरोना नियन्त्रणमा चालेकाे कदमप्रति राप्रपा असन्तु्ष्टी
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोनाको समयमा भएका भ्रष्टाचारदेखि राष्ट्रपति कार्यालयको खर्चसम्ममा प्रश्न उठाएको छ। राप्रपाले कोरोना नियन्त्रणका सम्बन्धमा सरकारले गरेको काम कारबाहीप्रति सन्तुष्टी जनाउने ठाउँ नरहेको टिप्पणी गरेको छ।
कोरोनाविरुद्ध सरकारले लकडाउनको नीति अपनाएर ठिकै गरेपनि...
मेयर मदनसुन्दर श्रेष्ठले भने – उपत्यकाका चार ठाउँंहरुमा नयाँं सहर बनाउन नदिने
भक्तपुर - काठमाडौं उपत्यका नगरपालिकाहरुको संगठन उपत्यका नगरपालिका संघका महासचिव एवं मध्यपुर थिमि नगरपालिका भक्तपुरका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाका नगरपालिकाहरुलाई पन्छाएर उपत्यकाका चार ठाउँंहरुमा नयाँं सहर बनाउन नदिने जनाएका छन् । उपत्यकाका नगरपालिकाहरुसँंग समन्वय...
‘एमसीसी, भारतीय सेनाविरूद्व ड्रोनमा नेपाली झण्डा राखेर प्रदर्शन
काठमाडौं - क्लाईम दी बोर्डर ग्रुपले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा छैन भन्दै चितवान र पोखरामा एकैसाथ रोबर्ट र ड्रोनद्वारा प्रदर्शन गरेको छ ।
एमसीसी खारेजी र सिमाना रक्षाको पक्षमा आज सामाजिक सञ्जालमार्फत अतिक्रमित...

























