कोरोना संक्रमणबाट मर्नेको संख्या ९ पुग्यो

काठमाडौं - नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको छ ।  देवकोटोले मृतक पुरुष १३ जेठमा सिनामंगलस्थित...

नेपालको लागि १ सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत

काठमाडौं - नेपालको लागि १ सय मिलियन अमेरिकी डलर अर्थात झण्डै १२ अर्ब रुपैयाँ  ऋण स्वीकृत गरिएको छ । विश्वबैंकले स्वीकृत गरेको यो ऋण डेभलपमेन्ट इन्भेष्टमेन्ट क्रेडिट योजना अन्तरगत नेपालले पाउने भएको हो ।  नेपालको विद्युत...

देशमा थप २०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३००

काठमाडौं- नेपालमा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार...

रुकुम घटना बारे सत्तारुढ नेकपा बोल्यो

काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रुकुम घटनाबारे बोलेको छ । छुवाछुत विरुद्धको राष्ट्रिय दिवसको उपलक्ष्यमा शुभकामना दिँदै नेकपाले रुकुम पश्चिममा घटित घटनालाई विभत्स, त्रासदीपूर्ण र आपराधिक कृकृत्य भएको भन्दै घोर निन्दा र भत्र्सना...

अधिवक्ता ढकाल माईतीघरबाट पक्राउ

काठमाडौं - अधिवक्ता चिरञजिबी ढकाललाई प्रहरीले काठमाडाैंकाे माईतीघरबाट पक्राउ गरेकाे छ । भक्तपुर जिल्ला अदालततर्फ जाँदै गरेका अधिवक्ता ढकाललाई पक्राउ गरी टेकुस्थित प्रहरी कार्यालयमा लगिएकाे छ । उन्लाई किन पक्राउ गरिएकाे हाे भन्ने बारे...

आयकर चुक्ता गर्ने सुचनाकाे सांसद थापाले गरे विरोध

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले लकडाउनको अवधिमा आयकर चुक्ता गर्ने सरकारी सूचनाको विरोध जनाएका छन्। मूल्य अभिवृद्धि कर,अन्तःशुल्क,आयकर चुक्ता गर्न सरकारले जेठ २५ सम्मको समयसीमा दिएर मंगलबार सूचना जारी गरेको थियो। लकडाउनको अवधिमा व्यापार,...

भाेलिदेखि ३ दिनसम्म ठूलो पानी पर्ने सम्भावना : महाशाखा

काठमाडाैं – अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको प्रभावले नेपालमा भाेलि बिहीबार देखि वर्षा हुने मौसमविद्ले जनाएका छन् । चक्रवातको प्रभाव आज दिउँसोबाटै देखिने र भोलिदेखी तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको...

बौद्धिक नेता नरबहादुरको प्रश्न : साइन बोर्डमा नेकपा भएर के गर्नु ?

काठमाडौं - चर्चित बौद्धिक नेता नरबहादुर कार्कीले रुकुमपश्चिम घट्नामा नवराज बिकलगायतको जातीय नरसंंहार हुँद्यापनि उक्त घट्नाको विरुद्धमा बोल्ने साहस नेपालका कथित जानकारहरुले नगरेको भन्दै कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत कार्कीले प्रश्न...

मनिषा नेपालमा

बुटवल - चलचित्र अभिनेत्री मनिषा कोइराला आज रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गर्नुभएको छ । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गर्नुभएपछि उहाँ काठमाडौँ प्रस्थान गर्नुभएको बताइएको छ । उहाँसँंगै निजी गाडीमा परिवारका...

काेभिड १९ ले पाकिस्तानी मन्त्रीको ज्यान लियो

एजेन्सी - कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको मृत्यु भएको हो। मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो। स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो। तर,...

RECENT POSTS

HOT NEWS