नबिलद्वारा कर्णाली प्रदेशलाई पीसीआर खरिदमा वित्तीय सहयोग
काठमाडौं– नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई उक्त प्रदेशको अस्पतालमा पीसीआर मेसिन खरिद गर्न वित्तीय सहयोग प्रदान गरेको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा...
आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने
काठमाडौं - हाल नेपालको पूर्वी भू-भाग नजिकै निम्न चापीय प्रणाली रहेको छ । साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा...
रुकुम घटना : वडाध्यक्ष र युवतीका बुबाआमासहित २० जनाविरुद्ध किटानी जाहेरी
शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल,...
सेताकोट लगाउनेहरुबीच कुटाकुट
काठमाडौं - वीरगञ्जमा चिकित्सकहरुको दुई समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर भएको विवाद बढेर कुटाकुटसम्मको अवस्थामा पुगेको हो ।
वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत डा. दीपक चौरसिया र...
पर्यटन र यातायातलाई ऋणमा प्राथमिकता
काठमाडौं - राष्ट्र बैङ्कले उत्पादनमूलक तथा प्राथमिकता प्राप्त क्षेत्रमा माग हुने कर्जालाई ध्यानमा राखी पुनर्कर्जा कोषको सीमा वृद्धिगरी रु. ६० अर्ब पु¥याउने र यसलाई क्रमिक रूपमा वढाउँदै लैजाने नीति लिएको जनाएको छ ।
पुनर्कर्जा सुविधामा...
कोरोना संक्रमित निको हुनेको संख्या १७६ पुग्यो
वीरगञ्ज- वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालबाट थप २१ जना कोरोना संक्रमित निको भएका छन्। उनीहरु गए राति नै डिस्चार्ज भएका अस्पतालले जनाएको छ।
डिस्चार्ज हुनेमा १६ पुरुष र ५ महिला छन्। उनीहरुलाई मंगलबार राति साढे १०...
बर्दियामा आइसोलेशन सेण्टर तयार
काठमाडौं - कोरोना संक्रमितकाे उपचारका लागि बर्दियामा आइसोलेशन सेण्टर तयार गरिएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा सबै सुविधासहितको २६ शय्याको सेण्टर तयार गरिएको हो ।
वार्डमा एक मेडिकल सुपरिटेण्डेण्ट तथा एक चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्था...
विरोध प्रदर्शनमा उत्रिएका मोहन बैद्य समर्थकहरु गिरफ्तार
काठमाडौं - एमसीसीको विरोधमा प्रदर्शन गर्ने मोहन वैद्य ‘किरण’ समर्थक मजदूर सङ्गठनका करिब १५ जना मजदूरहरुलाई गिरफ्तार गरिएको छ ।
सरकारले संसदको यही अधिवेशनमार्फत एमसीसी पारित गराउने तयारी गरिरहेको बेलामा विरोधस्वरुप प्रदर्शन गरिरहेका बैद्य समर्थकहरुलाई...
थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संंख्या ७७२ पुग्यो
काठमाडौं- सुर्खेत र स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या...
काेराना महामारीमा बच्चाको स्वास्थ्यबारे अभिभावकले जान्नैपर्ने कुरा
कोभिड–१९ नोबेल कोरोना भाइरस (सार्स–कोभ–२) बाट हुने रोग हो। नयाँ भएकोले यो भाइरस र रोगबारे विश्वलाई नै थोरै मात्र जानकारी छ। हालसम्म उपयुक्त उपचार र खोप पत्ता नलागेको यो रोग २०१९ डिसेम्बरमा चीनको वुहान...

























