काेभिड १९ संक्रमित ५५ लाख नाघे
काठमाडौं - विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५५ लाख १८ हजार ९ सय ५ पुगेको...
प्रतिनिधिसभाको बैठक भोलि २ बजे बस्दै
काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद दुर्योधनसिंह चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेश गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । विसं २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा...
चर्चित मोडेल अञ्जली अधिकारी यसकारण भावुक
काठमाडौ - चर्चित मोडेल अञ्जली अधिकारीले कुनै कुरामा नचुकेकको हाम्रो देश आज जातिय विभेदमा चुकेको जनाएकी छिन् । उनले अभिनय रहेको प्रकाश सपुतले निर्देशन गरेको गीत गलबन्दी निकै सफल भएको थियो । उनले पुर्खाहरुको...
काेभिड १९ संक्रमणबारे नयाँ तथ्य
एजेन्सी - कोरोना संक्रमित भएको १२ दिनपछि अन्य व्यक्तिमा संक्रमण सार्न नसक्ने एक अध्ययनले देखाएको छ ।
सिंगापुर नेसनल सेन्टर फर इन्फेक्सन डिजिजेजले हालै अमेरिका र चीनका कोरोना संक्रमितहरु गरी ७३ जनामा गरेको अनुसन्धानबाट उक्त...
निरंकुशता विरुध्द बाेल्दा कृष्ण सेनलाई निर्ममतापुर्वक यातना दिएर यसरी हत्या गरियाे
काठमाडाैं - आज पत्रकार तथा साहित्यकार कृष्ण सेन ईच्छुक स्मृति दिवस । स्वर्गीय ईच्छुकलाई २०५९ साल जेष्ठ १३ गते आजकै दिन पुलिस क्लबमा निर्ममतापुर्वक यातना दिएर हत्या गरिएको थियो ।
१८ बर्ष अघि पक्राउ गरेर...
सर्जकलाई नजिकबाट नियाल्दा – १
दामाेदर ढकाल "दीपक" मुरलीप्रसाद ढकाल
{शिखरनाथ कवि} आधुनिक साहित्य परिषद् का अध्यक्ष हुनुहुन्छ । उहाँसँग काेराेना आतङ्ककाे कारण बन्दाबन्दी अर्थात लकडाउनमा भिडियो कल मार्फत मैले संक्षिप्त कुराकानी गरेकाे छु । साेही कुराकानीमा आधारित रहेर जीवनका...
सुर्तीजन्य पदार्थमा कर बढाउन संसदीय समितिको सुझाव
काठमाडौं- प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिको साेमबारको बैठकले मदिरा तथा सुर्तीजन्य पदार्थमा कर बढाउन र...
मायालुले धाेका दिएपछि पुतलीलाई जीवनसाथी बनायो
साचो मायामा गर्नेले धोका सहन सक्दैनन् । एक व्यक्तिले डलसँग विवाह गरेका छन् । डर्क नामका व्यक्ति पाँच वर्षदेखी एक यौन डलसँग सम्बन्ध राख्दै आएका छन् । पाँच वर्ष अघि ६ हजार युरो मा...
ऐनको त्रुटि सच्याउन सरकारको ध्यानाकर्षण
काठमाडौं - प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले ६० वर्षभन्दा कम उमेरका एकल, असहाय र अपाङ्गता भएका महिलाले पाउँदै आएको भत्ता कटौती गर्ने सामाजिक सुरक्षा ऐनको मौजुदा व्यवस्था संशोधनका लागि सरकारको ध्यानाकर्षण...
विदेशमा रहेका नौ लाख नेपाली ल्याउने तयारी
काठमाडौं - कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ ।
यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद्...

























