काेराेना अपडेट : विश्वभर ५५ लाख ६० हजार संक्रमित अमेरिकामा मात्रै १ लाखको...
काठमाडाैं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण अहिलेसम्म विश्वभर ३ लाख ४८ हजार ३ सय २३ जनाको मृत्यु भएको छ । त्यसैगरी वल्डोमिटरको तथ्यांकअनुसार विश्वभर ५५ लाख ८ हजार...
सरकारले पार्टी पद्दति मान्ने हो भने एमसीसी अस्वीकार गर्नु पर्छ
–निमकान्त पाण्डे
ओली सरकारले नेपाललाई बिदेशीहरुको क्रिडास्थल बनाउने कसरत गरिरहेको देखिन्छ । खासगरी पछिल्लो चरणमा एमसीसी पास गर्ने सवालमा सरकारले अपनाउन खोजेको चोरबाटोले सरकारको बिदेशभक्ति र बिदेशको दलाली लज्जाजनक तरिकाले जनतासामु प्रस्तुत भएको छ ।...
प्रम ओलीले राष्ट्रपतिसमक्ष बुझाए सरकारको प्रतिवेदन
काठमाडौं - सरकारले नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी आफ्ना कामकारवाही एवं गतिविधि सञ्चालन गरेको जनाएको छ । नेपाल सरकारले राष्ट्रपतिसमक्ष आज बुझाएको सरकारको प्रतिवेदनमा सो कुरा उल्लेख...
कोरोना महामारीमा कार्यालय जाँदै हुनुहुन्छ ? यी उपाय अप्नाउनुहोस्
काठमाडौं - स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न सकिने देखिएको छ ।
घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा जाँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउँदा यो रोगको...
देशमा थप ७२ मा कोरोना, संक्रमितको संख्या ६७५ पुग्यो
काठमाडौं- नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित सोमबार बिहान १०:४५ को सूचना अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया,...
टोखा र बुढानिलकण्ठमा काेराेना
काठमाडौं- काठमाडौंको टोखा र बुढानिलकण्ठमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमबार बिहान १०:४५ मा प्रकाशित सूचना अनुसार काठमाडौं (टोखा नगरपालिका ३, ६ र बुढानिलकण्ठ नगरपालिका ३) मा २७, ४१...
सामूहिक बलात्कार गर्ने एक पक्राउ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका ६ पुरानो ठिमीमा २० वर्षीया एक युवती सामूहिक बलात्कारको शिकार भएकी छन् । ६ युवाबाट ती युवती सामूहिक बलात्कृत भएको भक्तपुर प्रहरीले जनाएको छ । जसमध्ये एकजनालाई प्रहरीले नियन्त्रण लिएको...
सिटिजन्सले गर्यो कर्मचारीको काेराेना बीमा
काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९)को महामारीबाट आक्रान्त बनेको अवस्थामा यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना समस्त कर्मचारीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड—१९ बीमा गराएको छ ।
बैंकमा कार्यरत स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा...
चिया निकासीमा भारतको अवरोध
काठमाडौं – भारतले नेपालको प्रमुख निर्यात वस्तु चिया निकासीमा अवरोध गरेको छ । उसले केही साताअघि मात्रै नेपालबाट पाम आयल आयात गर्ने भारतीय आयातकर्ताको लाइसेन्स खारेज गरेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार...
























