‘लकडाउन’मा लुट्दै यातायात ब्यवसायी, सरकार मूकदर्शक

काठमाडौं-महामारीका रूपमा फैलिएको कोरोना भाइरसको मौकामा बस व्यवसायीले यात्रुसँग बढी भाडा असुल गरेर लुट मच्चाएको पाइएको छ । सरकारले घोषणा गरेको लकडाउनमा अलपत्र परेकालाई स्थानीय सरकार, मन्त्री र सांसदको सहजीकरणमा गाउँसम्म पु¥याउने काम हुँदै आएको...

आजकाे माैसम : चट्याङ, हावाहुरी र असिनासहित बर्षाको सम्भावना

काठमाडौं- आज देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको जनाउदै मध्य र पूर्वका केही ठाउँमा राति भने चट्याङ र हावाहुरीसहित पानी पर्ने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमका नेपालका...

आर्थिक वृद्धिदर २.२७ प्रतिशत प्रक्षेपण

काठमाडौं-कोरोना महाव्याधिका कारण तेस्रो चौमासिकमा डेढ महिना लामो लकडाउनका कारण नेपाली अर्थतन्त्रको विस्तार २.२७ प्रतिशतले हुने सरकारी प्रक्षेपण छ । यो प्रक्षेपण जेठदेखि होटल र रेष्टुरेन्ट र अन्तर्राष्ट्रिय उडान बाहेक अन्य क्षेत्र पूर्ववत् सामान्य अवस्थामा...

सरकारका १५ निर्णय सार्वजनिक

काठमाडौं / सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता युवराज खतिवडाले गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। यस्ता छन् निर्णय : १. सार्वजनिक खरिद (दशौं संशोधन)...

पूजापाठमा भेला नहुन आग्रह

ओखलढुंगा - जिल्लामा हुने विभिन्न चाडपर्वमा भेला हुन रोक लगाइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला कमाण्ड पोष्टले विभिन्न समुदायको कुलपूजा, बुद्धजयन्ती तथा गोठधूपमा भेला हुन रोक लगाएको हो । कूलपूजा तथा...

कीर्तिपुरको राष्ट्रिय आविष्कार केन्द्रले मध्यपुर ठिमी नपा स्वास्थ्य सामग्री हस्तान्तरण

भक्तपुर - वैशाख १७ गते बुधबार मध्यपुर सञ्चार समाजले कीर्तिपुरको राष्ट्रिय आविष्कार केन्द्र बाट २ सेट पिपिई र २ सेट एभाइजर मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष कुमार श्रेष्ठ र महिला सदस्य...

बलिउड अभिनेता ऋषि कपुरकाे निधन

काठमाडौं- बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । क्यान्सरबाट पीडित उनको आज विहान निधन भएको बीबीसीले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स...

पैसा हुनेलाई मात्रै उपयुक्त अनलाइन शिक्षा

इटहरी - इटहरीस्थित जनता क्याम्पसले १५ गतेदेखि आफ्ना विद्यार्थीका लागि इन्टरनेटको माध्यमबाट पढाइ सुरु गर्‍यो।जुम एपको सहयोगमा शिक्षकले विद्यार्थीलाई घरमै पढाउन थाले। तर, क्याम्पसका आधाभन्दा बढी विद्यार्थीको घरमा इन्टरनेटको सुविधा छैन।केही विद्यार्थी आफ्नो गाउँ गएका...

काेभिड १९ बारे वैज्ञानिकले यस्ताे दाबी गरे

एजेन्सी - विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोनाको कारण हालसम्म विश्वभर २ लाख २८ हजार २ सय ३९ जना मानिसको ज्यान गइसकेको छ । भने हालसम्म विश्वका ३२ लाख २० हजार ८ सय ४७...

RECENT POSTS

HOT NEWS