गुगल मीट नि:शुल्क

काठमाडौं - कोरोना महामारीका बेला धेरै देशमा लकडाउन भएका कारण विश्वभर घरबाटै काम गर्नेको संख्या बढेसँगै प्रविधिको प्रयोग पनि बढेको छ ।यस बीचमा भिडियो कन्फेरेन्स गर्न मिल्ने एप जूमको प्रयोग ह्वात्तै बढेको छ । जूमको...

निःशुल्क डिजिटल पुस्तकालय

काठमाडौं - देश अहिले बन्दाबन्दी ९लकडाउन०मा भएको अवस्थामा भौतिक कक्षा कोठाको विकल्पमा भर्चुअल कक्षा कोठाको सम्भावनाभित्र पस्न खोज्दैछौँ । पूर्णतः एकान्तबासको अवस्थामा अनलाइन कक्षा कोठा मात्र होइन, अनलाइन पुस्तकालयको सदुपयोग गरी पनि पठनपाठनको दायरा...

वामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र अर्का बरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बनाउनेगरि प्रस्ताव अघि सारेका...

५४ बढीको ज्यान गइसकेपछि विदेशमा रहेका नेपालीबारे बल्ल अध्ययन गर्दै सरकार

काठमाडौं - विदेशमा रहेका नेपालीमा कोरोना महामारीले पर्ने संकटका विषयमा सरकारले बल्ल अध्ययन थालेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पहिलो प्राथमिकतामा राखेर उनीहरूको व्यवस्थापनबारे परराष्ट्र र श्रम मन्त्रालयले अध्ययन थालेका हुन् । आप्रवासी कामदारबारे सम्बन्धित देशको...

उल्कापिण्डसँग पृथ्वीको नजिकिदाकाे  भिडियो 

काठमाडौं - पृथ्वीवासी एक पटक फेरी एक खगोलीय दृश्यको साक्षी बनेका छन् । धर्तीमा बिना कुनै नोक्शान, तर पृथ्वीको नजिकैबाट उल्कापिण्ड २९ अप्रिलका दिन गएको थियो । उल्का पिण्डको विषयलाई लिएर विभिन्न आड्कलबाजीहरु भईरहेका थिए...

सिर्जनात्मक तस्बिर प्रतियोगिता हुदै

काठमाण्डौ – लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन...

भारतले गुमायो वर्ल्ड बक्सिङ च्याम्पियनसिप आयोजनाको मौका

काठमाडौं - भारतले मेन्सवर्ल्ड बक्सिङ च्याम्पियनसिप आयोजनाको अवसर गुमाएको छ । भारतले अर्को वर्ष आयोजना हुन लागेको च्याम्पियनसिप आयोजनाको अवसर गुमाएको हो । अन्तर्राष्ट्रिय बक्सिङ संघ ९आइबा० ले भारतीय बक्सिङ महासंघले च्याम्पियनसिप अधिकारको शुल्क समयमै...

एशियन लाइफका कर्मचारीको लागि बिमा

काठमाडाैं - एशियन लाइफ इन्स्योरेन्सले आफ्ना सबै कर्मचारीको कोरोमा भाइरस बिमा गराएको छ । कम्पनीले प्रुडेन्सियल इन्स्योरेन्सबाट आफ्ना सबै कर्मचारीहरुको १ लाख रुपैयाँको कोरोना बिमा गराएको हो । यस बिमा लेखबाट आफ्ना सबै कर्मचारीहरुलाई सम्भावित...

प्रचण्डलाइ गाली गरेकाे अाराेपमा पत्रकार पाठक पक्राउ

काठमाडौं-  पत्रकार दीपक पाठकलाई प्रहरीले पक्राउ गरेको छ । रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पाठकलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाई छ । पाठकलाई विद्युतीय अपराधको...

कूल कोरोना संक्रमितमध्ये ०.३३ प्रतिशतमात्रै भेन्टिलेटरमा

नयाँदिल्ली - भारतमा कोरोना भाइरसबाट संक्रमित कूल बिरामीमध्ये ०.३३ प्रतिशतलाई मात्रै भेन्टिलेटरमा राखिएको छ। केन्द्रीय स्वास्थ्यमन्त्री डा हर्ष बर्धनले बुधबार दिएको जानकारीअनुसार कोरोना भाइरसका संक्रमतिमध्ये निकै थोरैलाई भेन्टिलेटरको आवश्यकता परेको छ। उनले भने, ‘कूल संक्रमितमध्ये...

RECENT POSTS

HOT NEWS