त्रासका कारणा सडकमा छरिएका ५ सयका नोट कसैले टिपेनन्

एजेन्सी - कोरोना भाइरसको महामारीले मानिसमा त्रास मात्र पैदा गरेको छैन, नैतिकता तथा इमान्दारीमा पनि वृद्धि गरेछ । हुन त मान्छेलाई आफ्नो ज्यानभन्दा ठूलो माया कसैको लाग्दैन । आफ्नो ज्यानका अगाडि पैसाको मूल्य त...

ओली- प्रचण्ड कस्काे पल्ला वजनदार ?

काठमाडौं - यतिखेर नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद चुलिदै गएको छ । लकडाउनको बखत ल्याइएको अध्यादेशले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढेको हो । सत्ता संघर्षको माहोल तयार हुँदै जाँदा नेकपाभित्र कस्को पक्षमा कति सांसद,...

लामाे समयसम्म रहने डब्ल्यूएचओका प्रमुखको चेतावनी

एजेन्सी - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरसविरुद्ध जारी सङ्घर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड-१९ लामो समयसम्म रहने जनाएका छन्। महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड-१९...

नेपालका पत्रकारहरुको कोरोना परीक्षण गर्न सरकारसँग माग

काठमाडौं  - नेपाल पत्रकार महासंघले पत्रकारहरुको कोरोना परीक्षण गर्न सरकारसँग माग गरेको छ । कोरोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सुसुचित गर्ने दायित्व पूरा गरिरहेका क्रियाशील पत्रकारहरुको कोरोना संक्रमण परीक्षणका लागि महासंघले सरकारसँग माग गरेको...

९० प्रतिशतसम्म खर्च कटौती गर्ने रूसी नागरिकको प्रतिवद्धता : सर्वेक्षण

एजेन्सी - कोभिड–१९ सङ्क्रमण फैलिने क्रमसँगै रूसी नागरिकहरूले समानहरूको दैनिक उपभोग दरलाई झण्डै ९० प्रतिशतले कटौती गरेको बिहीबार सार्वजनिक एक सर्वेक्षण प्रतिवेदनमा जनाइएकाे छ । रूसी संस्था ‘ग्यालप इन्टनेशनल एसोसिएसन’ अन्तर्गतका ‘वोस्टन कन्सल्टिङ ग्रुप’ र...

`जनता समाजवादी पार्टी ´ दर्ता गर्न निर्वाचन आयोगमा

काठमाडौं -  गएराती पार्टी एकता गरेका दुई पार्टी आज आफ्नो नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । राष्ट्रिय जनाता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल एकीकरणपछि बनेको जनता समाजवादी पार्टी, नेपालका नेताहरु दल...

सेनाद्वारा कोरोना भाइरसम्बन्धी प्रदर्शनी

जलेश्वर -  महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा रहेको नेपाली सेनाको रणभीम गणले आज कोरोना भाइरससम्बन्धी प्रदर्शनी गरेको छ । मध्यपूर्वी पृतनाको आयोजनामा रणभीम गणले आज जिल्लाका सम्पूर्ण सरोकार पक्षलाई बोलाएर संक्रमण फैलिएमा रोकथाम, नियन्त्रण, यसबाट...

नेकपा सांसद बस्नेतले डा.बाबुरामलाई साइबर अपराधमा कारवाही गर्ने चेतावनी

काठमाडौं -  नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले डा. बाबुराम भट्टराई उनका सहयोगी विश्वदीप पाण्डेले सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरी लगेको आरोप लगाएका  छन् ।  हामीमाथिको अपहरणको आरोप कपोकल्पित छ, बरु बाबुरामले उल्टो अपहरण...

काेभिड १९ संक्रमित संख्या ४८ पुग्याे

काठमाडौं  - नेपालमा कोरोना भाइरस संक्रमित संख्या ४८ पुगेको छ । साँझ एकजना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नयाँ संक्रमित २६ वर्षीय पुरुष हुन् । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा....

देशभर मातातिर्थ औँसी मनाइँदै मातातिर्थ मेला स्थगित  

काठमाडौं - प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व आज मातातिर्थ औँसी देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा...

RECENT POSTS

HOT NEWS