राष्ट्रिय कविता महोत्सवका लागि कविता आव्हान
काठमाडौं - नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ।
इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता आगामी जेठ २५ गतेभित्र बुझाउन...
भारतले गरिब मजुदरलाई विभिन्न राहतका कार्यक्रम ल्यायाे
एजेन्सी - कोरोना भाइरसको महामारीका बीच विभिन्न देशका सरकारले आफ्नो देशका गरिब, किसान, मजदुर, वृद्धवृद्धा तथा एकल महिलाका लागि सहयोग पुग्ने गरी विभिन्न राहतका कार्यक्रम ल्याइरहेका छन्।
त्यस्तै अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी तथा सञ्चारकर्मी...
उपत्यकामा राहत वितरण अन्तिम चरणमा
काठमाडौं - विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ को सङ्क्रमण रोक्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)का कारण प्रत्यक्ष प्रभावित भएका व्यक्तिका लागि पहिलो चरणको राहत वितरणको काम उपत्यकामा अन्तिम चरणमा पुगेको छ ।
उपत्यका नगरपालिका...
खुट्टाकाे सट्टा टाउकोले ३४ सीढी चढेर राखे किर्तिमान
काठमाडौं - विश्वमा विभिन्न प्रतिभा भएका मानिसहरु छन् । कुनैले यस्तो प्रतिभा गरेर पनि देखाउछन् जुन पत्याउन पनि मुस्कील पर्छ । यस्तै एक व्यक्ति छन् जसले टाउकोले सिढी चढेरै विश्वलाई नै चकित पारेका छन्...
शिक्षा मन्त्रालयले विश्वविद्यालयलाइ अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विश्वविद्यालयलाई तत्काल अनलाइन वा दूरशिक्षाको माध्यमबाट पढाइ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले मुलुकका सबै विश्वविद्यालयको अवस्थाबारे जानकारी लिँदै सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्न...
लकडाउनले बनायाे यी ठूला व्यापारी बने डेलिभरी ब्वाई
एजेन्सी - कोरोना भाइरस फैलिनबाट रोक्नका लागि सरकारले गरेको लकडाउनका कारण मानिसहरु घरमै बसिराख्दा दिक्क भएका छन् ।
यसैबीच लकडाउनले दिक्क बनेका रुसका सर्जी नोचोभ्नी नामका एक व्यक्ति सफल ब्यापारी हुन् । ३८ वर्षका व्यापारी...
टेलिकमले दुई लाख ग्राहकलाई निःशुक फोन, एसएमएस र डाटा प्याकेज सुविधा दिने
काठमाडाैं - नेपाल टेलिकमले झण्डै २ लाख ग्राहकलाई निःशुल्क रुपमा भ्वाईस, एसएमएस र डाटा सुविध दिने भएको छ ।
सिम कार्डमा ब्यालेन्स न्यून भई लकडाउनमा आफन्तसँग सम्पर्क गर्न नपाएका झण्डै २ लाख भन्दा बढि ग्राहकलाई...
सामाजिक कार्यमा राजनीति गरेका छैनाैं – सांसद महेश बस्नेत
भक्तपुर - मंगलबार मानवीय अास्था नेपालले भक्तपुरका पत्रकारहरूलाई ज्यनकेट, स्यानिटाईजर, माक्स वितरण गरियाे ।
भक्तपुर खेलकुद विकास समिति र मानवीय अास्था नेपालले जाेखिमपूर्ण कार्यमा लाग्ने पत्रकारहरूलाई मानवीय अास्था नेपालका संरक्षक एवं सांसद मा महेश...
रत्न राज्यलक्ष्मी क्याम्पसले अनलाईनमार्फत कक्षा सुरू
काठमाडौं - रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) ले अनलाईन कक्षा सुरु गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीको प्रभावले शिक्षा क्षेत्रसमेत अस्तव्यस्त बन्न पुगेको बेला त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसले पनि अनलाईन पठनपाठन सुरु गरेका छन्...
थिमिकाे बालकुमारी बचत तथा सहकारी संस्थाले विपन्नवर्गलाई सहयाेग
भक्तपुर- मध्यपुर थिमिस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिले लकडाउनकाे समयमा विपनवर्गलाई सहयाेग स्वरूप भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा राहत सहयाेग प्रदान गरेकाे छ ।
संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठका अनुसार २५ किलाेकाे मनसुरी चामल १००...

























