कीर्तिपुरमा घरदैलाे रगत संकलन कार्यव्रmम सम्पन्न

काठमाडौं - कोरोना भाइरसको महामारीका साथै लकडाउनका बावजुद पनि कीर्तिपुर नगरपालिकाकाे दुइ वडामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड डोनर्स एशोसियशन नेपाल ब्लोदान कीर्तिपुरको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा...

प्रतिपक्षी चार दलले अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं - प्रतिपक्षी दलहरुले सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । अाज बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिपक्षी दलहरुबीच ३ घण्टासम्म भएको...

सिंगापुरमा थप चार हप्ता लकडाउन

एजेन्सी - सिंगापुरमा जारी आंशिक लकडाउनको अवधिलाई थप चार हप्ता बढाएर आगामी जुन १ तारिखसम्म पु–याइएको छ । सिंगापुरमा कोरोनाभाइरसका संक्रमित व्यक्तिको संख्या नौ हजार नाघिसकेको छ । प्रधानमन्त्री ली हेसियन लूङले मंगलबार टेलिभिजनबाट संबोधन...

उत्तर कोरियाका नेता किमको मुटुको शल्यक्रिया

एजेन्सी - उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उनको मुटुको शल्यक्रिया गरिएको छ । सञ्चार माध्यमका अनुसार, अप्रिल १२ मा उनको मुटुको सर्जरी गरिएको हो । शल्यक्रिया गरिएको एक सातापछि उनी अस्पतालमै आराम गरिरहेको खबर...

वाणिज्य बैंकले घटाए कर्जाको ब्याजदर

काठमाडौं - आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको देशको वर्तमान आर्थिक तथा...

यी हुन् तीन नयाँ संक्रमित (सुचीसहित)

काठमाडौं - कोरोना भाइरसबाट आज तीनजना संक्रमित थपिएका छन् । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षणका क्रममा आज नतिजा पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तीनजना २४, ६० र...

यसकारण आयाे डबल नेकपाका अध्यक्षद्वय बीच फरक-फरक विज्ञप्ति ?

काठमाडौं - नेपालमा कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७१ वर्ष भएको छ । ७१ वर्षअघि अर्थात सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । स्थापनाको ७१ वर्ष पुग्दा नेपालमा...

प्रम अाेलीमाथि १७ साल दोहर्‍याउने प्रतिगामी आधार खडा गर्न खोजेको श्रेष्ठको आरोप

काठमाडौं - समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले संसदको बजेट अधिवेशन आह्वान गर्ने बेला भइसकेको तथा देश कोविड–१९ को विरुद्ध लड्न राष्ट्रिय एकता र मेलमिलाप आवश्यक भएको बेलामा अप्रत्यासित रूपमा पार्टी...

घर फर्कन चाहने नौगाड गाउँपालिकावासीहरुलाई सम्पर्कमा आउन आग्रह

दार्चुला  -  दार्चुलाको नौगाड गाउपालिकाले  काठमाडौं ,नेपालगन्ज, धनगढी, महेन्द्रनगर,  लगायत अन्य ठाउमा समस्यामा रहेका नौगाडवासीलाई  घर आउन समस्या भइ अलपत्र परेका गाउँपालिकावासीहरुलाई  सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गाउपालिका भन्दा बाहिर रहेकालाई सम्भव भएसम्म  घर ...

अध्यादेश विरुद्ध विवेकशीलको ई-अभियान

काठमाडौं  - विवेकशील नेपाली दलले सरकारले ल्याएको अध्यादेशहरूको खारेजीको माग राख्दै विरोधमा आफ्नो संस्थागत वक्तव्य जारी गर्दै विरोधको कार्यक्रम सुरु गरेको थियो। यसलाई निरन्तरता दिन विवेकशील नेपाली दलले ई - अभियानको घोषणा गरेको छ। यस...

RECENT POSTS

HOT NEWS