धरानका तीन जनामा काेराेना संक्रमित

काठमाडौं - नेपालमा थप तीन जना कोरोनाभाइरसको संक्रमण देखिएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार धरानमा गरिएको पीसीआर परीक्षणमा ३ वटा नमूना पोजेटिभ पाइएको पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास...

एक कराेड चेक लिंदा प्रधानमन्त्रीले गर्नुपर्यो कोरोना टेष्ट

एजेन्सी - पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कोरोना भाइरस टेष्ट भएको छ । उनी कोरोना संक्रमितको सम्पर्कमा पुगेको खुलेपछि कोरोना टेष्ट गरेका हुन् । अल जजिराका अनुसार खानको कोरोना टेष्टको नतिजा बुधबार आउँदैछ । खानपरोपकारका क्षेत्रमा...

लकडाउनमा वेस्टर्न युनियन मनि ट्रान्सफर तपाईंको घरघरमा

काठमाडौं - वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदान प्रदार र भुतानीको अग्रणीले आज अन्नपूर्ण ट्राभल ए टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा...

अराजकतामाथि बिराम लगाउँदै एकताको महान अभियानलाई अघि बढायौँ’

काठमाडौं -  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाएका छन् । यो दिवसले पार्टीको आन्तरिक...

युराे कप २०२२ काे जुलाईमा

 एजेन्सी – महिला युरो कप एक वर्ष धकेलिएकाे छ । युरोपेली फुटबल महासङ्घको नियमित क्यालेण्डर अनुसार महिला युरो कप सन् २०२१ को जुलाई महिनामा हुनुपर्ने थियो । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण...

देशमा प्रथम पटक ७८ वर्षीय पुरुषमा र्‍यापिड टेष्ट पोजेटिभ

नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ । प्रदेश ५ मा र्‍यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ आएको यो पहिलो पटक हो । बर्दघाट नगरपालिका–४ का ती ७८...

महामारीमा लुप्त भए स्टार कलाकार

काठमाडौं - अहिले भारत लकडाउन भएको बेला बलिउडका कलाकारले दिल खोलेर सहयोग गरेका छन् । उनीहरूले सरकारदेखि विपन्न मानिसलाई आर्थिक र खाद्यान्न सहयोग गरिरहेका छन् । बलिउडका कलाकार शाहरूख खान, सलमान खान, अक्षय कुमार,...

साहित्यकार पिटर जे कार्थककाे निधन

ललितपुर – लेखक तथा साहित्यकार पिटर जे कार्थकको निधन भएको छ । बुधबार बिहान पौने ४ बजेतिर ललितपुरको हरिसिद्धि अस्पतालमा हृदयाघातका कारण उहाँकाे निधन भएको पारिवारिक स्राेतले जानकारी दिएको छ । अर्बुद रोगको परीक्षणका लागि...

चर्चित नेता पोखरेलले जनता र देश एकताबद्ध गर्न जोड

काठमाडाैं -  नेपाली कम्युनिष्ट आन्दोलनका चर्चित नेता तथा नेपाल कम्युनिष्ट पाटी (नेकपा)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले पार्टी, जनता र देश एकताबद्ध गर्न आवश्यक रहेको जनाएका  छन् । सोमबार ल्याइएका अध्यादेश र त्यसपछि उत्पन्न परीस्थितिप्रति...

देशभरि बिजुली बत्ति गइरहने बारे प्राधिकरणको यस्तो प्रस्टीकरण

काठमाडौं - केही समयदेखि नेपालभरि झ्याप्प झ्याप्प बिजुली गइरहने र केही समयपछि आउने प्रक्रिया चलिरहेको छ । केही ठाउँमा भने घन्टौंसम्म पनि आउँदैन ।  मंगलबार राति आधा घन्टा बढी देशभर बत्ती गयो । कतिसम्म...

RECENT POSTS

HOT NEWS