आज खुल्ने मेघा बैंकका शाखाहरू
काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै मेघा बैंक लिमिटेडले बुधबार आफ्ना केही शाखाहरु खुल्ला गर्ने भएको छ ।
बैंकका अनुसार आज देशभरका ५० शाखा खुल्ला गरिने जनाएको छ ।...
खेदजनक अध्यादेश काङ्ग्रेसद्वारा तत्काल फिर्ता लिन माग
काठमाडौं - सोम्बार जारी गरिएका अध्यादेशहरु आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली काङ्ग्रेसले तत्काल फिर्ता लिन माग गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले विश्व कोरोना भाइरससँग लडिरहेका बेला...
पार्टी विभाजनको अध्यादेश ! (राजपत्रसहित)
काठमाडौं - सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुर्याएको केही घण्टाभित्र लालमोहर लागेर आयो र रातारात राजपत्रमा पनि प्रकाशित भइसकेको छ ।
बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका लागि ४०...
प्रमले अध्यादेश ल्याएर पार्टी फुटाउने तयारी गरेकोबारे थाहा थियो : नेता गजुरेल
काठमाडौं - पूर्वमाओवादी समूहका नेता हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने तयारी स्वरूप अध्यादेश ल्याएको जनाएका छन् ।
बाह्रखरीसँग सङ्क्षिप्त कुराकानी गर्दै गजुरलले भने, “पार्टी फुटाउने तयारी हो । त्यसैका लागि ल्याइएको हो...
खान नहुने दाल चामल वितरण गरेको अभियोगमा कलैयाका मेयर राजेश राय पक्राउ
बारा - गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएको हो ।
उनले लकडाउनका कारण...
काेभिड १९ काे संक्रमण पश्चात गन्ध र स्वाद थाहा हुँदैन ? ज्वरो र खोकी...
एजेन्सी - संसारलाई त्राहिमाम बनाएको कोरोना भाइरस कोभिड १९ का कारण मानिसहरु निकै आतिएका छन् । विश्वका प्रायः जसाे मुलुकमा फैलिसकेको भाइरसका कारण संक्रमति भएका मानिसमा गन्ध वा स्वाद थाहा नपाउने हुन्छ कि हुँदैन भन्ने...
सय किमि पैदल हिँडेकि बालिकाको घर पुग्न अगावै मृत्यु
लकडाउनपछि सयौं किलोमिटर हिँडेर त कोही साइकलको सहारामा आफ्नो घर फर्किरहेका छन्। यस्ता घटना नेपाललगायत भारतमा भइरहेका छन्। लकडाउनमा पैदल नै आफ्नो घर फर्किरहेकी १२ वर्षीया बालिकाको घर पुग्नु अगावै मृत्यु भएको द इन्डियन...
अस्पतालका दुई नर्स लाई कोरोना पोजेटिभ
काठमाडौं - केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई कोरोना संक्रमण भएको छ । र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको परिक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो ।
दुबैजनालाई अहिले टेकुस्थित शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा भर्ना...
डब्ल्यूएचओले भन्याे – हतारिएर लकडाउन हटाइए कोरोना थप फैलिन सक्छ
काठमाडाैं - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन -लगाइएको प्रतिबन्ध र लकडाउन एकैपटक नभइ बिस्तारै हटाउँदै जानुपर्ने जनाएका छ ।
विश्वका विभिन्न देशहरु आफूखुसी लकडाउन हटाउने निष्क्र्शमा पुगेको सन्दर्भमा विश्व स्वास्थ्य...
नर्भिकमा उपचारत विरामीमा (Rapid Test) पाेजिटिभ भन्ने समाचार गलत
काठमाडौं - नर्भिक हस्पिटलले आज मंगलबार विभिन्न सामाजिक सञ्जाल तथा अनलाईन मिडियाहरुमा नर्भिकमा उपचाररत एक विरामीमा आर.डि.टि. पोजिटिभ भन्ने समाचार गलत रहेको जानकारी गराएको छ ।
नर्भिक हस्पिटलले आज एक विज्ञपति जारी गर्दै संचारमाध्यममा आएको...

























