थप ११ मा कोरोना भाइरस : संक्रमितको संख्या ४२ पुग्यो

काठमाडाैं – उदयपुरमा  थप ११ जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ । काठमाडाैंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन जना र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको...

कोरोना संक्रमणपछि नेपालको परिकल्पना –४ , अमेरिकामा दैनिक मृत्युदरकाे तथ्यांक बढ्दै छ !

   –निमकान्त पाण्डे कोरोना संक्रमणले बिश्वब्यापी प्रभाव बिस्तार गर्ने क्रम अझै तीब्र गतिमा भैरहेको छ । संसारमै साम्राज्य जमाउने अभियानमा रहेको अमेरिकामा मात्रै बितेको २४ घन्टामा पनि २ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।...

अदालतमा भीड बढेपछि कर्मचारीको असन्तुष्टि, अत्यावश्यक मुद्दा मात्र सुनुवाइ गर्ने

काठमाडौं - सर्वोच्च र मातहतका अदालतमा अत्यावश्यकबाहेकका अन्य मुद्दा सुनुवाइ नगर्ने नीति अख्तियार गरिएको छ । अदालतमा भीड बढ्ने गरी सेवा विस्तार गरेकोमा कर्मचारीले असन्तुष्टि जनाएपछि अदालतहरूमा अहिले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक थुनछेक मुद्दा मात्र...

लाइफको सूचनामूलक सामाग्री घरमै बनाइयो

काठमाडौं – कोरोना भाइरस विश्व भरि एक महामारीको रुपमा फैलिरहेको छ । नेपाल सरकारले नेपाली नागरीकको स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई दृष्टिगत गर्दै श्रृङ्खलाबद्ध रुपमा महत्वपूर्ण निर्णयहरु लिइरहेको छ । सन्त्रास र संकटको यस घडीमा लाइफ इन्स्योरेन्स...

रिचार्ज सकिएमा टेलिकमले निःशुल्क सेवा दिने

काठमाडाैं - मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ । लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको...

अध्यादेशविरुद्ध काँग्रेसले सामाजिक सञ्जालमार्फत् आन्दोलन गर्ने

काठमाडौं - नेपाली काँग्रेसले भौतिक दुरी कायम गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । कोरोना रोकथामका लागि लकडाउनको अवस्था भएकाले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सामाजिक सञ्जालमार्फत् आन्दोलन गर्ने भएको हो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भौतिक...

प्रविधि शिक्षामा जोड दिन सरकारलाई आग्रह

काठमाडाैं - शैक्षिक संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले तीनै तहका सरकारलाई प्रविधिमा आधारित शिक्षामा जोड दिन आग्रह गरेको छ । एनसीईले शिक्षकको पेशागत विकासमा ध्यान दिँदै प्रविधिको प्रयोग गरी दूर शिक्षाका माध्यममा...

च्याम्पियन्स लिगको तालिका सार्वजनिक

एजेन्सी  - कोरोना महामारी अझै नरोकिएको बेला युरोपियन फुटबल महासङ्घ (यूइएफए) ले आन्तरिक रुपमा च्याम्पियन्स लिगको तालिका बनाएको छ । द सनले जनाएअनुसार युइएफएले युरोपियन प्रतियोगता चाँडै सुचारु गर्ने लक्ष्य बनाएको छ । जसमा अन्तिम...

गण्डकी प्रदेश सरकारले कृषि र उत्पादनमा जोड दिन माग

पोखरा- कोरोना भाइरसको प्रभाव लामो समय पर्न सक्ने भन्दै गण्डकी प्रदेश सरकारले कृषि उत्पादन तथा स्थानीय उत्पादन गर्न माग गरेका छन् । लकडाउनले गर्दा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आउजान प्रायः बन्द भएको अवस्थामा स्थानीयस्तरमा...

देशभरि ३३ हजारको कोरोना परीक्षण

काठमाडौं - कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पिसीआर विधिबाट आठ हजार ४१४ र ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) बाट २५ हजार १४८ गरी कूल ३३ हजार ५६२ जनाको...

RECENT POSTS

HOT NEWS