चार सुरक्षा निकायका प्रमुखहरूको भेला सम्पन्न

काठमाडौं -  नेपाली सेनाको मुख्यालय जंगीअड्डामा मुलुकका चार वटै सुरक्षा निकायका प्रमुखहरूको भेला सम्पन्न भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले सोमबार दिउँसो जंगीअड्डामा भेला भएर...

राष्ट्रपति भण्डारीद्वारा अध्यादेश जारी

काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद बैठकले पारित गरेको दुवै अध्यादेश जारी गरेकी छन् । सोमवार बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदको काम कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी अध्यादेश पारित...

गलत समाचार प्रकाशितप्रति डाक्टर पुनको ध्यानाकर्षण

काठमाडौं  - डाक्टर शेरबहादुर पुनले आइतबार सञ्चार माध्यममा प्रकाशित सामग्रीले आफ्नो ध्यानाकर्षण भएको र विकसित घटनाक्रमलाई आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिएको स्पष्टीकरण दिनुभएको छ।  डाक्टर पुनद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘उक्त पत्रानुसार...

सरकारले लकडाउन खुकुलो बनाउन गृहकार्य थालनी

काठमाडौं  - सरकारले लक डाउन क्रमशः खुकुलो बनाउँदै लैजाने गृहकार्य थालेको छ । सरकारको प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले यसमा सरकारले निश्चित भौगोलिक सीमा वा व्यावसायिक गतिविधिलाई खुकुलो बनाउँदै लैजाने गरी गृहकार्य थालेको...

कोरोना भाइरसबारे जनचेतनामूलक गीत भिडियोसहित सार्वजनिक

काठमाडौं - विश्रभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को बारेमा जनचेतनामूलक गीत ‘विश्व अहिले भाछ त्रसित’ सार्वजनिक भएको छ । ‘कोरोना भाइरसबाट आफूपनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने सन्देश दिन टी–टाइम म्युजिकले...

उपत्यकाभित्रिने सवारी अनिवार्य स्यानिटाइज

काठमाडौं - उपत्यकाका दुई महानगर र १६ नगरपालिकाले लकडाउन अवधिभर २ लाख ११ हजार पाँच सय २३ परिवारलाई राहत वितरण गरेका छन् । कार्यक्रममा मध्यपुर थिमी नगरका प्रमुख एवं काठमाडौं उपत्यका नगर फोरमका सचिव मदन...

शिक्षामन्त्रीले भन्याे – ‘लकडाउन’ खुलेको तेस्रो हप्तादेखि एसईई परिक्षा सञ्चालन गर्ने

काठमाडौं -  शिक्षामन्त्री गिरीराजमणी पोख्रेलले महामारीका कारण रोकिएको एसईई परिक्षा लकडाउन खुलेको ३ हप्ता पछि गर्नेगरी छलफल भईरहेको जनाएका छन् । राष्ट्रिय परिक्षा बोर्ड र विश्व विद्यालयहरुले रोकिएका एसईई लगायत कक्षा ११ र १२ कोे...

कीर्तिपुरमा चोरी

काठमाडाैं - मुलुक लकडाउन भइरहेकै अवस्थामा कीर्तिपुरको बाघभैरव स्थान देय् पोखरी क्षेत्रमा रहेको बुद्ध महर्जनको कसमेटिक पसलमा चोरी भएको छ । बैशाख ७ गते आइतवार बेलुकी अर्थात बैशाख ८ गते सोमवार विहान पसलमा चारी भएको...

कोरोना अपेडट : अमेरिकामा मृतक संख्या ४० हजार नाघ्यो (कुन देशमा कति सुचीसहित)

एजेन्सी - अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । त्यहाँ ७ लाख ६४ हजार संक्रमितमध्ये उक्त संख्याका मानिसको मृत्यु भएको हो । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख...

RECENT POSTS

HOT NEWS