मेडिकल सामाग्री खरिद गर्न छिमेकी देश सहित पाँच देशलाई पत्राचार
काठमाडौं - सरकारले जीटूजीमार्फत कोरोना संक्रमणविरुद्धका मेडिकल सामग्री किन्नका लागि चीन र भारत सहित पाँच देशलाई पत्राचार गरेको छ । नेपाली सेनाले ल्याउने ती सामग्रीको सूचीसहित परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावासमार्फत पत्राचार गरेको हो...
दुई रेमिट बीच सहकार्यले घरैबाट ५० बढी देशहरूबाट पैसा पठाउन सकिने
काठमाडौं - वर्ल्ड रेमिट र अरविट रेमिटमार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआइसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न...
कामना सेवा विकास बैंकद्वारा देशका विभिन्न ठाउँमा राहत वितरण
काठमाडौं– लकडाउनका कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम बुटवलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई कामना सेवा विकास बैंक लिमिटेडले राहत दैनिक अावश्यकिय चामल, दाल, चिउरा, तेल लयागतका विभिन्न खाद्य...
तडपाएर मारिएकी हेलिन बोलेक करोडौंको गुञ्जनमा बाँचिरहेकी छन
सरकारको फाशिष्ट रवैयासंग शान्तिपुर्ण लडाइ लडेकी उनलाइ प्राण त्याग्न बाध्य बनाइयो । कठोर अठोटका साथ तड्पाइ भोग्दै आएर अप्रिल ३ मा संसारसँग बिदा लिएपनि उनको भौतिक मृत्युले साम्राज्यबादको कथित मानवअधिकारको मुकुण्डो थप उदाङ्गो पारेको...
गृहयुद्ध राेकेर विभाजित देश एकीकरण गर्ने महान् फुटबलर
८ अक्टुर २००५ /२००६ विश्वकप फुटबलको छनोट गणित सामान्य थियो । इजिप्टविरुद्ध क्यानरुमले जित हासिल गरेमा सोझै छैटौंपटक विश्वकप खेल्ने अवसर पाउने थियो । क्यामरुनले जित्न नसक्दा सुडानविरुद्ध खेलिरहेको आइभोरी कोस्ट, जो अंकतालिकामा क्यामरुनभन्दा...
स्वास्थ्य सामाग्री प्रदेशहरूमा पठाउने बारेमा मन्त्रीहरुबीच छलफल
काठमाडौं - स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को परीक्षण प्रदेशहरुमा गर्न आवश्यक स्वास्थ्य सामाग्री पठाउने विषयमा तीन मन्त्रीसँग बुधबार छलफल गरेको छ ।
मन्त्रालयले खानेपानी मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त...
कोभिड-१९ बारे देशमा पारेकाे प्रभावबारे त्रिविले अनुशन्धान गर्ने
काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले कोभिड १९ बाट सृजित परिस्थितिबारे अपिल जारी गरेका छन् । डीन र विभागीय प्रमुखहरूको समन्वय तथा शिक्षक र विद्यार्थीहरूको सहमतिमा संभव भएसम्मका स्तानकोत्तर वा सोभन्दा माथिल्लो...
धनगढीमा ड्रोनबाट घर–घरमा औषधि
कैलाली - धनगढीमा ‘दैलोमै दबाई’ अभियान थालेको बोलन्या थलीले ड्रोनमार्फत घर–घरमा औषधि पुगाउन थालेको छ ।
क्यान फारवेष्टसँगको समन्वयमा ड्रोन मार्फत नै बिरामीको घरमै औषध पुगाउन थालिएको बोलन्या थलीका संयोजक यादव जोशीले भन्नुभयाे ।
लकडाउनको यो...
प्रमको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह दुखी
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी ओलीको सम्बोधनप्रति टिप्पणी गरेका छन् ।
पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै ट्विटरमार्फत आफ्नो असन्तुष्टि पोखेका छन् । उनले लेखेका छन्,”कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिक प्रति...
चौधरीद्धारा सरकारलाई एक हजार थान स्वास्थ्य परीक्षण सामग्री
काठमाडौं - मुलुककै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको चौधरी फाउण्डेशनले सरकारलाई १ हजार थानस्वास्थ्य परीक्षण सामग्री हस्तान्तरण गरेको छ ।
फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले जनाएअनुसार स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा फाउन्डेसनद्धारा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई...

























