नेपाली वैज्ञानिक डा.ध्रुव खड्का जापानमा पुरस्कृत
काठमाडाैैं नेपाली युवा वैज्ञानिक डा.ध्रुव खड्का सौर्य उर्जा प्रविधिको क्षेत्रमा गरेको उत्कृष्ट अनुसन्धानको लागि जापानमा पुरस्कृत भएका छन।
डा.खड्कालाई जापानको चुकुबास्थित एक प्रतिष्ठित अनुसन्धान सस्थान नेशनल इन्स्टिच्युट फर मटेरियल्स साइन्सले उत्कृष्ट अनुसन्धान गरेको भन्दै पन्ध्रौ...
बहराइनमा कार्यरत २२ जना नेपालीमा कोरोना संक्रमण
काठमाडौं - बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको छ । बुधबार थप १० जनामा संक्रमण पुष्टि भएपछि संक्रमित नेपालीहरुको संख्या २२ पुगेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।
केही समय अगागि सल्माबादस्थित एक...
राष्ट्रपतिद्वारा बेलायती प्रम जोन्सनको स्वास्थ्यलाभको कामना
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयालाई बुधबार अपराह्न सन्देश पठाउँदै कोरोना भाइरस सङ्क्रमित भई उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले नेपाल बेलायतबीच विद्यमान करीब दुई...
दैनिक ज्यालादारीलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई
विराटनगर - प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई प्रदेश सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताएका छन् ।
विभिन्न राजनीतिक दलको संयन्त्रले तयार पारेको अनुगमनको...
पहाडी भू–भागमा हावाहुरी, चट्याङसहित बर्षाको सम्भावना
काठमाडौं - पश्चिमी वायुको आंशिक प्रभाव सक्रिय रहेका कारण आज देशका पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रहने देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विहिबार देशका पहाडी भू–भागमा अपरान्ह पछि आंशिक बदली भई...
भारतमा कोरोना भाइरस जोखिमपूर्ण अवस्थामा
एजेन्सी - कोरोनाबाट विश्वमा सबैभन्दा प्रभावित भएको इटलीको बाटोमा भारत देखिएको छ । भारत कोरोना भाइरसको एकदमै जोखिमपूर्ण अवस्थामा रहेको छ । यसको जोखिम यात्राको प्रत्यक्ष असर नेपालमा पनि पार्नसक्छ ।
भारतमा कोरोना भाइरसको संक्रमण...
इन्भेष्टमेन्ट बैंकको आज ४६ शाखा खुल्ला हुने
ठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले बिहीबार (आज) बिभिन्न ठाउँका ४६ शाखा खुल्ला गरेको छ । यस्तै, काठमाडौं उपत्यकामा छुट्टै ९ शाखा कार्यलय खोल्ने बैंको धारणा छ ।
उपत्यका बाहिरको शाखा ११ बजेदेखि...
आजबाट कालीमाटी तरकारी बजार बन्द
काठमाडौं - कालीमाटीस्थित तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिनेभएको छ ।
काठमाडौं महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो । बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने...
आजबाट कालीमाटी तरकारी बजार बन्द
काठमाडौं - कालीमाटीस्थित तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिनेभएको छ ।
काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो । बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले...
कोरोनाबाट अमेरिकामा नेपाली मूलका ङिमा शेर्पाको निधन
न्युयोर्क - कोरोना भाइरसको संक्रमणबाट अमेरिकाकाे न्युयोर्कमा आज विहान नेपाली मूलका ङिमा तेम्बा शेर्पाको निधन भएको छ । उनको निधनमा शेर्पा किदुग अमेरिकाले श्रद्धान्जली व्यक्त गरेको छ । शेर्पा किदुगका आजीवन सदस्य ङिमा तेम्बा...
























