फिफामा नेपाल यथा स्थानमा
काठमाडौं - फिफा बरियतामा नेपाल यथा स्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहिबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १ सय ७० औं अर्थात् यथास्थानमा रहेको हो । कोरोना भाईरसको कारण फुटबलका...
प्रभुद्वारा सुदूरका १० स्थानीय तहमा खाद्यान्न वितरण
कैलाली - प्रभु बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयले स्थानीय तहलाई खाद्यान्न सहयोग गरेको छ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश कार्यालयबाट सुदूरपश्चिमका १० वटा स्थानीय तहमा पाँच लाख रूपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको बैंकका सुदुरपश्चिम...
महामारीका कारण आधा अर्ब मानिस गरिबीको रेखामुनि धकेल्ने
एजेन्सी - कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्रमा नराम्रोसँग असर परिरहेका बेला यसले विश्वभर करिब आधा अर्ब जनसंख्यालाई गरिब बढाउने देखिएको छ।
संयुक्त राष्ट्र संघ (यूएन) ले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले महामारीले उत्पन्न गराएको आर्थिक...
यमनमा युद्धविरामको घोषणा
एजेन्सी - हुथी विद्रोहीसँग यमनमा लडरहेको साउदी नेतृत्वको गठबन्धनले युद्धविरामको घोषणा गरेको अधिकारीहरूले जनाएका छन्।
पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसङ्घको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम हुन लागेको स्रोतहरूले बीबीसीलाई बताएका छन्।
पश्चिमा...
जनवादी गायक जीवन शर्माकाे नयाँ गीत
काठमाडौं -कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै घरमै थुनिएका छन् जनवादी गायक जीवन शर्मा पनि। यही लकडाउनकै क्रममा उनले नयाँ गीत रचना गरेका छन्।
कोरोनाले विश्व नै आतंकित बनाइरहेको बेला शर्माले नडराउन...
कोभिड–१९ को परीक्षण वीर अस्पतालबाट पनि हुँदै
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को परीक्षण अव वीर अस्पतालबाट पनि हुने भएको छ । अस्पतालको जेनेटिक ल्यावलाई कोरोना परीक्षणका लागि प्रयोगमा ल्याउन लागिएको हो । अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले एक दुई दिनमै पीसीआर मेसिनबाट...
कोभिड-१९ देखिए पछि तीनै तहका सरकार काेराेना संक्रमण रोकथाममा
काठमाडौं - कोरोना भाइरस(कोभिड-१९)को प्रभाव नेपालमा पनि देखिएसँगै तीनै तहका सरकार संक्रमण रोकथाम गर्न लागि परेका छन् ।
स्थानीय तहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा रोकथामका विभिन्न प्रयासहरू गरिरहेका छन् । उनीहरूले स्थानीय...
बन्द गरिएका चीनतर्फकाे नाका सञ्चालनमा
काठमाडौं - चीनमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बन्द गरिएका चीनतर्फ नाका सञ्चालनमा आएका छन् ।
चीनतर्फका तातोपानी भन्सार नाका र रसुवा भन्सार नाका बुधबार साँझदेखि सञ्चालनमा आएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए...
महालक्ष्मी विकास बैंक कोरोना नियन्त्रण लागि ५० लाख सहयोग
काठमाडौं - महालक्ष्मी विकास बैंक लि.ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० लाखको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बैकले संघीय सरकारलाई १२ लाख, प्रत्येक प्रदेश...
लकडाउनको १७ औं दिन : उल्लघंन गर्ने १२ सय भन्दा बढि कार्यबाही
काठमाडौं - कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनको १७ औं दिनमा अन्य दिनको तुलनामा उपत्यकामा उल्लंघनका घटना बढेका छन्।
अाज मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १२ सय भन्दा बढीलाई प्रहरीले...
























