अर्को सूचना जारी नभएसम्म वैशाख र जेठकाे परिक्षा स्थगित
काठमाडाैं – त्रिभुवन विश्वविद्यालयले आउँदो वैशाख र र जेठमा गर्ने भनिएका परीक्षा स्थगित गरेको छ । अर्को सूचना नआएसम्मका लागि वैशाख र जेठका सबै परीक्षा स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका अनुसार २०७७...
छोरालाई बचाउन स्कुटरमा एक्लै १४ सय किलोमिटर यात्रा गर्ने साहशी आमा
एजेन्सी - भारतमा एउटी आमाले छोरालाई घर ल्याउन स्कुटरमा एक्लै १४ सय किलोमिटरको यात्रा तय गरेकी छन्।
पेसाले शिक्षिका रहेकी रजिया बेगम बोडन नाम गरेकी ती महिलाले आन्द्र प्रदेशको नेल्लोर शहरमा अड्किएका छोरालाई घर ल्याउन...
गृह मन्त्रालयले भन्यो – राजधानी बाहिर पठाउने कुनै निर्णय गरिएको छैन
काठमाडौं - राजधानी छोड्न चाहनेलाई शुक्रबार र शनिबार बाहिर जान दिने भनि संचारमाध्यममा आएका समाचारप्रति गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समिति बैठकले राजधानीमा रहेका नागरिकलाई...
स्पेनका प्रमले भने – अब कोभिड–१९ नियन्त्रणमा आउने
एजेन्सी - स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मुलुकमा अब कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आउने जनाएका छन् । बीबीसीका अनुसार उनले स्पेनमा महामारीको सबैभन्दा खराब अवस्था सकिइसकेको जनाएका हुन् ।
बिहीबार उनले महामारीको आगो नियन्त्रणमा आउन शुरु...
काेभिड १९ ‘पोजेटिभ‘ को नतिजा देखिएपछि परिवारका सदस्य अलमलमा
धनगढी - कुनै त्यस्तो लक्षणबिना नै स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणले कोरोना ‘पोजेटिभ‘को नतिजा देखिएपछि उहाँको परिवारका कतिपय सदस्य अलमलमा परेका छन् । ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने त्यस्तो कुनै लक्षण नदेखिएको...
ओडिसा सरकारले थप्यो थप १५ दिन लकडाउन
एजेन्सी– भारतमा अहिले कोरोनाभाइरस संक्रमणको रोकथामका लागि लकडाउन आह्वान गरिएको छ । यहीबीच भारतमा अब लकडाउन लम्बयाउने वा नलम्ब्याउने भन्ने विषयमा चर्चा सुरु भएको छ ।
पूरै भारतमा लकडाउन लम्बिन सक्ने तर्कहरु आइरहँदा भारतीय राज्य...
मेगा बैंकद्वारा कोरोना रोकथाम गर्न सात वटै प्रदेशलाई ५/५ लाख रुपैंया
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि नेपालका सात वटै प्रदेशलाई ५/५ लाख रुपैंया हस्तान्तरण गरेको छ ।
६ वटै प्रदेशमा रकम हस्तान्तरण गरिसकेको मेगा बैंकले पछिल्लोपटक प्रदेश नम्बर ५ लाई सहयोग हस्तान्तरण...
सत्तारुढ दलका नेताको विरोधका कारण उपत्यका बाहिर जान दिने निर्णय रद्द
काठमाडौ -सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका छाड्न चाहनेलाई छुट दिन गरेको निर्णय रद्द गरेको छ ।
सरकारले निर्णय गरेपनि सत्तारुढ दलका प्रभावशाली नेता देखि सरकारमा रहेकाको विरोध भएपछि निर्णय उल्टाएको हो ।
कोरोना रोकथाम तथा...
गर्मी मौसममा कोरोना भाइरस हराउँदैन : अमेरिकी वैज्ञानिक
एजेन्सी-अमेरिकाका वैज्ञानिकहरुले गर्मी मौसममा कोरोना भाइरस नहराउने जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गर्मी मौसम लागेसँगै कोरोनाको प्रकोप टरेर जाने दाबी गरेका थिए।
नेसनल एकेडेमी अफ साइन्सेस कमिटीले अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई एक...
कोरोना कोषमा यती समूहकाे १ करोड रुपैयाँ सहयोग
काठमाडौं - सरकारले कोरोना भाइरसविरुद्ध लड्न स्थापना गरेको कोषमा यती समूहले १ करोड रुपैयाँ सहयोग गरेको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा यतीका लगानीकर्ताले सो रकम प्रदान गरेका हुन् ।
यती समूहका लगानीकर्ताहरूका...
























