राज्यमन्त्री दुगडलाई तत्काल पदमुक्त गर्नुपर्छ : भीम रावल
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद डा. भीम रावलले कोरोनाको संकटको बेला शुलभ अग्रवालले कालोबजारी गरेको विषयमा गम्भिर आपत्ति जनाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली...
कोरोना संक्रमण देखिएका बेलायती प्रमको स्वास्थ्यमा सुधार
काठमाडौं - कोरोनाभाइरसको संक्रमण देखिएका ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको अवस्था क्रमिक सुधार हुँदै गएको छ ।
कोरोना संक्रमणपछि स्वास्थ्यमा गम्भिर समस्या हुँदा जोनसनलाई आइतबार अस्पताल भर्ना गरेर सघन उपचार कक्षमा राखिएको थियो । लण्डनको टमसेज...
एनएमबि बैंकद्वारा प्रदेश १ सरकारलाई १०० थान सुरक्षा सामग्री हस्तान्तरण
काठमाडौं– एनएमबि बैंकले चैत्र २७ गते बिहिवारका दिन प्रदेश १ सरकारलाई चिकित्सकका लागी आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ ।
एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न...
यूरोपेली संघद्वारा पाँच खर्ब यूरो आर्थिक सहायता प्याकेज ल्याउने
एजेन्सी - यूरोपेली संघ (ईयू) द्वारा कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण हाल संकटमा परेको अर्थतन्त्रलाई टेवा दिन पाँच खर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउने भएको छ । बिहीबार ईयूका अर्थमन्त्रीहरुको बीचमा पाँच खर्ब...
सिद्धार्थद्धारा १७ स्थानीय राहत कोषमा आर्थिक सहयोग
काठमाडाैं - सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै अक्रान्त बनेको यस घडीमा आफ्नो सहयोगको क्रमलाई जारी राखेको छ ।
जसअनुसार बैंकले १७ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत रु. ३० हजारको...
कोरोना संक्रमित १६ लाख नाघ्यो, मृतक ९५ हजार पुग्याे
एजेन्सी - संसारभर कोरोना भाइरसबाट संक्रमितको संख्या १६ लाख नाघेको छ । मृतक संख्या ९५ हजार नाघेको छ ।
तीन लाखभन्दा बढी मानिस निको भई घर फर्किएका छन् । पछिल्लो तथ्यांक अनुसार १६ लाख ३...
साउदी राजपरिवारमा कोरोना भाइरस
एजेन्सी – कोरोना भाईरसले साउदी अरबको शाही परिवारका १५० जना संक्रमित भएका छन् ।
साउदीको राजपरिवारमा संक्रमण देखिएसंगै ८४ बर्षीय राजा सलमान जेद्धा शहरमा ब्यवस्थापन गरिएको आईसोलेशनमा गएका छन ।
यस्तै युवराज मोहम्मद बिन सलमान लाल...
डा. भट्टराईले भने – कथानक चलचित्र ‘बुलबुल’ ले मन छाेयाे
काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चलचित्र ‘बुलबुल’ आफूलाई मन परेको जनाएका छन् । निर्देशक बिनोद पौडेललाई टेलिफोन गरेर डा. भट्टराईले चलचित्र बुलबुलले मन छोएको जनाएका छन् ।
“चलचित्रको नाम सुन्दै मलाई हेर्न मन लागेको...
नेपाल टेलिकमद्वारा स्टे कनेक्टेड अफरको अवधि थप
काठमाडौं - नेपाल टेलिकमले विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ ।
सरकारले...

























