विजुलीको नयाँ महसुलको नयाँ दर निर्धारण प्रक्रिया अन्योलमा
काठमाडाैं - नयाँ वर्ष लागेसँगै निर्धारित भइसक्नुपर्ने विद्युत् महसुलको नयाँ दर निर्धारण प्रक्रिया अन्योलमा परेको छ।
बन्दाबन्दी घोषणा गरेका कारण नयाँ महसुल निर्धारणमा प्रक्रिया अन्योलामा परेको खबर आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन्।
विद्युत् नियमन आयोगले...
जापान ओलम्पिक अनिश्चित
एजेन्सी - जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित समयभन्दा एक बर्ष पछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ। टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को बर्षपनि ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न...
लकडाउन हटाउन हतार नगरे हुन्छ कोरोना भाइरस पुनः फैलिनसक्ने डब्लू एच ओको चेतावनी
एजेन्सी - विश्व स्वास्थ्य संगठनले विश्वभर जारी लकडाउन अहिले नै हटाए परिस्थिति झन् घातक हुन सक्ने चेतावनी दिएको छ।
संगठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नुपरे पनि प्रतिबन्ध खुकुलो पार्दा...
अत्याधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु
जाजरकोट - सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठूलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकायको मृत्यु भएको छ ।
शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरिएको र नजिकमा स्वास्थ्य संस्थासमेत नहुँदा...
इटालीमा थप २१ दिनसम्म लकडाउन हुने
एजेन्सी - इटालीमा लकडाउनको समय मे ३ सम्म थप गरेकाे छ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लकडाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय गरेका हुन् ।
इटालीमा मार्च ९ मा पहिलोपटक...
महंगोमा मासु बेच्ने मिट सेन्टरलाई दुई लाख जरिवाना
काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा तीन पसललाई कारवाही गरेको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत एक मासु पसल र दुई किराना पसललाई जरिवाना...
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजारमाथि
एजेन्सी - अमेरिकामा कोरोना भइरस९कोभिड १९ बाट मृत्यु हुनेको संख्या १८ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घटनामा कोरोनाबाट अमेरिकामा २ हजार ५० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
हालसम्म...
श्रमजीवी पत्रकारले पारिश्रमिक पाएनन् : पत्रकार महासंघ
काठमाडौं- नेपाल पत्रकार महासंघको अनुगमनमा कोरोना भाइरसको उच्च जोखिममा काम गरिरहेका सञ्चारकर्मीहरुलाई केही सञ्चार गृहले पारिश्रमिक नदिएको खुलेको छ। महासंघका महासचिव रमेश विष्टको नेतृत्वमा भएको अनुगमनका क्रममा लकडाउनको समयमा जोखिम मोलेर काम गरिरहेका पत्रकारहरुले...
कोरोनाकाे संक्रमणबाट अमेरिकामा हजारौंको मृत्यु
एजेन्सी - अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । दैनिक हजारभन्दा बढी मानिसको ज्यान गइरहेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ १६ हजार ६ सय ९१ जनाको कोरोना संक्रमणबाट...
भारतमा कोरोनाबाट मृत्यु र संक्रमितको संख्या थपिन्छ, त्यति नेपालका लागि खतरा
एजेन्सी - भारतमा कोरोना भाइरसबाबाट मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म २२७ पुगेको छ । ६ हजार ७ सय संक्रमित भएका छन् । ६३५ जना कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।...

























