काेराेना भाइरसकाे संक्रमणबाट बच्न वीस युवती लिएर विदेश बस्न गए थाइ राजा

एजेन्सी -  थाइल्याण्डका राजा महा बजिरलंकन आफ्नो देशमा कोरोना भाइरसको महामारी फैलिएसँगै २० युवती र अरु दर्जनौँ दरवारीया कामदारहरूसहित जर्मनी पुगेका छन् । एक सयभन्दा ठूलो समूह उनको साथमा रहेको बताइएको छ । दक्षिणी जर्मनीको...

‘प्रेमगीत ३’ टिमद्वारा रक्तदान

काठमाडाैं - कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सरकारले तीन हप्ता लामो ‘लकडाउन’ गरेपछि देशभरका विभिन्न ठाउँमा रगत अभाव भएको छ । रगतको अभावलाई मध्यनजर गर्दै फिल्म ‘प्रेमगीत ३’ को टिमले बिहीवार रक्तदान...

भारतमा कोभिड–१९ बाट २३९ को मृत्यु, सात हजारभन्दा बढी संक्रमित

एजेन्सी - भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या दुई सय ३९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० जना मानिसको मृत्यु भएको छ । भारतको...

सामाजिक सञ्जालकाे लत छुटाउन फेसबुकको नयाँ फिचर

एजेन्सी -  फेसबुक कम्पनीले आफ्नो आईओएस प्लेटफर्मका युजर्सहरुका लागि क्वाइट मोड लन्च गरेको छ । यो पछिल्लो फिचरको प्रयोग गरेर युजर्सहरुले नोटिफिकेसन म्युट गर्नसक्छन् । कम्पनीले यो फिचर एन्ड्रोइड प्लेटफर्म युजर्सहरुका लागि आउने मे...

कोरोनाबाट संसारभर ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

काठमाडौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार १ लाख २ हजार ६९३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १६...

क्वारेन्टाइनमा रहेका १ सय ६४ जनाको रयापिड टेस्ट, स्वाबबाट १५७ को परीक्षण

काठमाडाैं -  प्रदेश ५ का विभिन्न क्वारेन्टाइनमा रहेका १ सय ६४ जनाको रयापिड डायगोनिस्टक टेस्ट (आरडिटी) बाट कोरोना परीक्षण गरिएको छ। परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ। सामाजिक विकास मन्त्रालयले शुक्रबारदेखि प्रदेश ५ का...

कोरोनासँग भिड्न एप्पल र गुगलको ‘कन्ट्याक्ट ट्रेसिङ प्लेटफर्म’

काठमाडौ - प्रविधि क्षेत्रका दुई ठूला कम्पनी एप्पल र गुगलले कोरोना भाइरससँग भिड्न जुध्न सजिलो हुने गरी ब्लुटुथमा आधारित ‘कन्ट्याक्ट ट्रेसिङ प्लेटफर्म’ एप आफ्ना मोबाइल अपरेटिङ सिस्टममा ल्याउन लागेको जनाएका छन् । कोरोना भाइरस...

नातिको विवाहमा बेलायत पुगेका बाग्लुङका केसीको कोरोनाबाट निधन

लण्डन - नातिको विवाहका लागि बेलायत आएका कर्णबहादुर केसीको कोरोना संक्रमणका कारण निधन भएको छ । उनी मार्चको २ तारिखमा लण्डनमा भएको नातिको विवाहमा भाग लिन उनी श्रीमतीसहित बेलायत आएका थिए । बेलायत बस्दाबस्दै...

दोस्रो विश्वयुद्धका ९९ वर्षीय सिपाही कोरोना भाइरसलाई समेत जिते

काठमाडौं - कोरोना भाइरसको संक्रमणका कारण अस्पताल भर्ना भएका ९९ वर्षीय दोस्रो विश्व युद्धका सिपाही अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी कोरोना भाइरस मुक्त भएको खुसीयालीमा त्यहाँका नर्सहरुले उनलाई ताली बजाएर बिदाई गरेका थिए...

कोभिड–१९ बाट संक्रमित दुई व्यक्ति केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने

काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा...

RECENT POSTS

HOT NEWS