फ्रान्समा कोरोनाबाट १० हजार भन्दा बढीको मृत्यु
एजेन्सी - नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट फ्रान्समा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । फ्रान्समा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएका १० हजार ३२८ जनाको मृत्यु भएको हो ।
योसँगै फ्रान्स कोरोना...
ट्रम्पद्वारा डब्लूएचओलाई सहयोग रोक्ने चेतावनी
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा डब्लूएचओमाथि आक्रमण थालेका छन् । उनले स्वास्थ्यसम्बन्धी गलत सुझाव दिएको र चीनतर्फ बढी जोड दिएको आरोप लगाएका छन् ।
उनले...
मुक्तिनाथ बैंकद्वारा जनकपुरधाममा खाद्यान्न वितरण गर्याे
काठमाडौं– नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जनकपुरधाममा राहत सामाग्री वितरण गरेको छ ।
सोअन्तर्गत विपन्न परिवारका १ सय...
काेभिड १९ बाट अमेरिकी लोकगायक प्राइनको निधन
एजेन्सी - प्रतिष्ठित ग्रामी अवार्ड विजेता अमेरिकन लोकगायक जोन प्राइनको कोरोना भाइरसकका कारण निधन भएको छ। प्राइनको ७३ वर्षको उमेरमा मंगलबार निधन भएको हो।
गायक प्राइन भाइरसको संक्रमणको लक्षण देखिएपछि गत मार्च २६ मा अस्पताल...
लक्ष्मी बैंकद्वारा काेराेना काेषमा १ करोड बराबरको आर्थिक सहयोग
काठमाडौं– लक्ष्मी बैंकले कोभिड–१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले एक करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
यसमध्ये ३० लाख नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण...
अमेरिकामा हालसम्मकै मृत्युदर उच्च
एजेन्सी - मंगलबार अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ ।
बीबीसीले जनाए अनुसार मंगलबार अमेरिकामा एक हजार सात सय ३६ जनाको मृत्यु भएको हो । यससँगै अमेरिकामा यो भाइरसबाट...
यसकारण रजनीकान्त बास्तविक नायक !
एजेन्सी - सन् १९५० डिसेम्बर १२ मा भारतको बेन्गालुरुमा जन्मिएका रजनीकान्तलाई चलचित्रका मात्रै नभई वास्तविक जीवनकै नायकका रूपमा चर्चा गर्ने गरिन्छ ।
उनी यो उमेरमा पनि फिल्म अभिनयमा उत्तिकै सक्रिय र सफल छन् । रजनीकान्तलाई...
स्वास्थ्य सुरक्षा सामग्री अभावका बावजुद कामगर्दै प्रहरी
कपिलवस्तु – जनताको सुरक्षाका लागि अहोरात्र परिचालित कपिलवस्तु र रुपन्देहीका प्रहरी आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभावमा समस्यामा छन् ।
लकडाउनका समयमा सीमानाको सुरक्षामा खटिनेदेखि चोकचोक र बस्तीमा समेत प्रहरी पठाएर कडाइ गरिए पनि तिनले आवश्यक...
मिस इङ्ल्यान्डकाे ताज थाती राखेरे चिकित्सक पेशामा फर्किइन्
एजेन्सी - मिस इङ्ल्यान्ड २०१९' भाषा मुखर्जीले आफ्नो ताज फर्काएकी छिन्। पेशाले चिकित्सक रहेकी उनले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि खटिने भएकी हुन्।
सौन्दर्य प्रतियोगिताहरुको नियम अनुसार नयाँ विजेता घोषित नभएसम्मका लागि आयोजकले...
औषधीकाे गुणले भरिपूर्ण लसुनका फाइदाहरू
एजेन्सी - लसुनले तरकारीमा स्वाद बढाउँछ, बास्ना थप्छ । तर, लसुनको खास गुण अरु नै छ । यो प्राकृतिक एन्टिबायोटिक हो, जसले बिना असर शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ ।
यसमा क्यान्सर बिरोधी यौगिक पाइन्छ,...
























