मकरबहादुर हमालको संयोजकत्वमा आपतकालीन राहत कोष स्थापना
काठमाडाैं - पोर्चुगलमा अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालको संयोजकत्वमा जनचेतना समितिमार्फत आपतकालीन राहत कोष स्थापना गरिएको छ ।
विपद्का बेला प्रवासमा रहेका नेपालीलाई मध्यनजर गर्दै समिति गठन गरिएको हो। समितिले आपतकालीन राहत कोष स्थापना गर्ने, समस्यामा...
ब्राजिललाई सन् २००२ मा विश्वकप जिताएका रोनाल्डिन्हो जेलमुक्त
काठमाडौं - विश्वप्रसिद्व फुटलब खेलाडी ब्राजिलियन लिजेण्ड रोनाल्डिन्हो पाराग्वेको जेलबाट रिहा भएका छन् ।
स्पानिस क्लब बार्सिलोनाका पूर्व फरवार्ड रोनाल्डिन्हो र उनका दाई रोबर्टो एक महिनाअघि नक्कली पासपोर्ट प्रयोग गरेको भन्दै पाराग्वेमा पक्राउ परेका थिए...
कोभिड-१९ बाट एकै दिन ७ हजार बढीको मृत्यु, ८२ हजार नाघ्यो, १४ लाख ३०हजार...
एजेन्सी / विश्व महामारी कोरोना भाइरस(कोभिड-१९) संक्रमणबाट मर्नेको संख्या ८२ हजार २६ पुगेको छ। विश्वभर एकै दिन थप ७ हजार ३७२ ले ज्यान गुमाएका छन्।
गत डिसेम्बरको अन्तिमदेखि फैलिन सुरु भएको कोरोना संक्रमण १४ लाख...
बैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द हुने
काठमाडौं - सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गतेसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान...
पेशागत कार्यमा जुटेका पत्रकारमाथि भएका दुर्व्यवहार निन्दनीय : महासंघ
काठमाडौं – नेपाल पत्रकार महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीको विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारमाथि विभिन्न पक्षबाट भइरहेको आक्रमण, दुर्व्यवहार, हातपात, समाचार संकलनमा रोकलगायतका...
एन्फाद्वारा ललितपुर मनपालाई दुई एम्बुलेन्स सहयोग
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो दुई एम्बुलेन्स ललितपुर महानगरपालिकालाई सहयोग गरेको छ । एन्फाले विश्वव्यापी बनेको कोरोना भाइरस कोभिड–१९ विरुद्ध लड्नको लागि सहयोग गरिएको जनाएको छ ।
अवस्था समान्य भएपछि ललितपुर...
एनआरएनद्वारा डेढ करोडको सामग्री सरकारलाई दिने
काठमाडौं - गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र उपचारका लागि डेढ करोड बराबरको अवाश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा हालै बसेको...
प्लस टु को परीक्षा अनिश्चित कालका लागि स्थगित
काठमाडौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि रोकिएको छ।
अाज बसेको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि कक्षा ११ र...
कालाेबजारी गरिरहेकाे अवस्थामा काउन्सलर सुलभ अग्रवाल पक्राउ
काठमाडाैं - महानगरीय अपराध महाशाखाकाे विशेष टाेलीले मंगलबार ६७ थान थर्माे गन प्रतिगाेटा १५ हजारका दरले १० लाख रूपैयाँमा बेच्न कुटनीतिक गाडीमा आएका किर्गिस्तानका लागि नेपालका अनररी काउन्सलर सुलभ अग्रवाललाइ पक्राउ गरेकाे छ ।
प्रहरीले...
संसारका ठूला मरुभूमिका पाँच रहस्य
एजेन्सी - सहारा मरुभूमि विश्वको सबैभन्दा ठूलो मरुभूमि हो । यो सबैभन्दा तातो मरुभूमि पनि हो । सहारा मरुभूमिको नाम अरबी शब्द सहराबाट लिइएको हो । जसको अर्थ मरुभूमि भन्ने हुन्छ ।
अफ्रिकी महादेशको उत्तरी...

























