सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छ : गृहमन्त्री (अन्तरवार्ता)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा सञ्चारमाध्यममा कमै आउन रुचाउने नेतामध्ये एक हुन् । ‘बादल’ नामले परिचित थापाले यतिखेर गृह प्रशासनको नेतृत्व सम्हालेका छन् । विश्वभर कोरोनाले जनजीवन आक्रान्त छ । नेपाल...
संसद सचिवालयबाट काेराेना काेषमा एक करोड सहयोग
काठमाडाैं - कोरोना नियन्त्रण विशेष कोषमा संसद सचिवालयबाट १ करोड १ लाख ३२ हजार ८ सय रुपैयाँ सहयोग गरेको छ। प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहित केही सांसदहरुले दिएको सहयोग रकमबाट सचिवालयले अाज महालेखा...
नेपाल औषधि लिमिटेडले स्यानिटाइजर बिक्री सुरु
काठमाडौं - सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले स्यानिटाइजरको बिक्री सुरु गरेको छ । विश्व स्वस्थ्य संगठनको मापदण्डमा रहेर बजारमा दैनिक २० हजार बोतल स्यानिटाइजरको बिक्री सुरु गरेको लिमिटेडका निमित्त महाप्रवन्धक विजयश्री रत्न बज्राचार्यले जानकारी...
चिकित्सकलाई हाैसला दिन आयरलैण्डका प्रम फर्किए डाक्टरी पेशा
एजेन्सी - आयरलैण्डका प्रधानमन्त्री लियो भरादकार (leo vardkar) ले चिकित्सकहरुको हाैसला दिन डाक्टरमा आफ्नो नाम दर्ता गराएका छन् ।
कोरोना भाइरसको संकटमा अग्रभाग बसेर लडिरहेका चिकित्सकहरुमा कोरोना भाइरस सर्ने उच्च जोखिम हुन्छ । त्यसैले चिकित्सकहरुको...
कोरोना रोकथामका लागि मेगाद्वारा बागमती र कर्णाली प्रदेशलाई ५/५ लाख हस्तान्तरण
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारलाई सहयोग हस्तान्तरण जारी राखेको छ ।
कोरोना रोकथामका लागि प्रदेश सरकारलाई सहयोग मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले बागमती र कर्णाली प्रदेश सरकारलाई ५र५ लाख...
यस्तो शहर, जहाँका मानिस एकाएक पत्थर बने
एजेन्सी - संसारमा यस्तो शहर छ, जहाँ इतिहासको कुनै कालखण्डमा हजारौँ मानिस, जीवजन्तु तथा बोटविरुवाहरु एकाएक सर्वनाश भएर अन्ततः पत्थर बनेका थिए । मान्छे तथा सबै जीवजन्तु र वनस्पती ढुंगा बनेको शहर इटालीमा छ...
मुद्दती निक्षेप अनलाइनबाटै नवीकरण
काठमाडौं - बैंकहरुमा परिपक्व भएको मुद्दती निक्षेप अनलाइनबाटै नवीकरण गर्न सकिने भएको छ ।
नेपाल बैंकर्स संघले परिपक्व भएका र भविष्यमा परिपक्व हुनसक्ने त्यस्ता निक्षेपहरु इमेलबाट अनुरोध पठाएरै नवीकरण गर्नसक्ने जनाएको हो । त्यसरी नवीकरण...
बार्सिलोना र रियलका पूर्वप्रशिक्षक एन्टिककाे निधन
एजेन्सी - स्पेनिस ला लिगा फुटबलका चर्चित पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । स्पेनका शीर्ष क्लब रियल म्याड्रिड, बार्सिलोना र एथ्लेटिको म्याड्रिडका पूर्व प्रशिक्षक एन्टिकको सोमबार निधन भएको हो ।
सर्बियाका ७१ बर्षीय एन्टिक...
घोराहीमा घरघरमै उपभोग्य वस्तु आपुर्ति
दाङ - जिल्लाकाे घोराहीमा लक डाउनको समयमा खाद्यवस्तुको अभाव हुन नदिन घरघरमा आपूर्तिको व्यवस्था मिलाइएको छ ।
यो भन्दा अगाडि घोराही उपमहानगरपालिकामा उपभोक्ताको लागि खाद्यवस्तु खरिद गर्न दैनिक ३ घण्टा समय छुट्टाइएको थियो । सो...
अमेरिकामा कोरोना सम्बन्धी चेतना जगाउन नेपाली र्याीपरले गाए नयाँ गीत
बोस्टन - अमेरिकाका नेपाली-भाषी भूटानी समाजमाझ कोरोनाभाइरसको चेतना जगाउन चर्चित र्याीपर विकास शिवाले नयाँ गीत तयार पारेका छन्।
२ मिनेट १३ सेकेन्डको गीतको आधा अंश, हात धुने, पारस्परिक दूरी कायम गर्ने, घरैमा बस्ने, साबुन-पानी, मास्क...

























