यस्तो छ कोरोना भाइरसको पछिल्लो अवस्था
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा छ । हालसम्म विश्वभर १३ लाख ४६ हजार २९९ जना यसबाट संक्रमित भइसकेका छन् । जसमा ७४ हजार ६९७ जनाको मृत्यु भएको छ । हालसम्म...
प्रम ओलीद्वारा देशवासीको नाममा सम्बोधन (लाईभ)
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले चालेको कदम र भावी योजना सार्वजनिक गर्न प्रधानमन्त्री ओलीले...
नेकपाले बोलायो सचिवालय बैठक, बैठक आज बस्दै
काठमाडाैं - चर्को दबाबपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठक बोलाउनुभएको छ । औषधी उपकरण खरिद प्रक्रियामा सरकारको निर्णय विवादित बनेसँगै नेकपाका सचिवालय सदस्यहरूले बैठक बोलाउनुपर्ने माग गरेका थिए ।
अध्यक्ष ओली...
डिआइजी दरबन्दी कटौती गरी १३ मात्र राख्ने सरकारको निर्णयले प्रहरीमा हंगामा
काठमाडौं - सरकारले नेपाल प्रहरीमा उच्च तहको दरबन्दी कटौती गरेपछि प्रहरीमा हंगामा मच्चिएको छ । संगठन तथा व्यवस्थापान सर्वेक्षण (ओएण्डएम) नै नगरी सोमबारको मन्त्रिपरिषद्को बैठकले डिआईजीको १३ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ...
स्वदेश फिर्ता भएका नेपालीलाई क्वारेन्टाइनमा राख्न सर्वोच्चको आदेश
काठमाडौं - सर्वोच्च अदालतले हवाई र स्थल मार्ग हुँदै आएका सबै स्थानीय तहमार्फत पत्ता लगाई आवश्यकअनुसार क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा निगरानीमा राख्न सरकारका नाममा आदेश जारी गरेको छ ।
हालै नेपाल प्रवेश गरेका व्यक्तिहरुलाई अनिवार्य...
प्रम ओलीद्वारा आज ११ बजे देशवासीका नाममा सम्बोधन गर्दै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) विहान ११ बजे सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीले सोमबार बसेको...
सरकारद्बारा वैशाख ३ गतेसम्म लकडाउन थप गर्ने निर्णय
काठमाडौं - सरकारले लकडाउन थप्ने निर्णय गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद बैठकले आगामी वैशाख ३ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि भोलि चैत २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको...
राष्ट्र बैंकको नयाँ गभर्नर महाप्रसाद अधिकारी नियुक्त
काठमाडौं - सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी...
नर्भिक अस्पतालद्धारा सरकारलाई ६० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तर
काठमाडौं - नर्भिक अस्पतालले सरकारलाई ६० लाख मूल्य बराबरको मेडिकल सुरक्षा साम्री सामग्री उपलव्ध गराएको छ ।
अस्पतालले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर मेडिकल सुरक्षा सामग्री उपलव्ध गराएको हो ।
अस्पतालले थ्री एम एन९५ मास्क...
लकडाउन उल्लंघन गर्ने १५ सय २० लाई सडकमा होल्ड गराइयो
काठमाडौं -सरकारले लकडाउन घोषणा गरेको १४ दिन भएको छ । लकडाउनको समय दिउँसो त सडक सुनसान नै देखिन्छ । तर, प्रत्येक बिहान मानिसको चहलपहल बाक्लै हुन थालेको छ । तरकारी किन्नेदेखि मर्निङकसम्मको कारण देखाउँदै...
























