अतिथि आएकै दिन फिर्ता हुनुपर्ने, नभए क्वारेन्टाइनमा बस्नुपर्ने
गोरखा - कोेरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका–७ ले गाउँमा आएका पाहुनालाई समेत स–सम्मान आफ्नै घर फर्काउन थालेको छ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा...
मन्त्रिपरिषद बैठक शुरु, लकडाउन एक साता बढाउने तयारी
काठमाडौं– नेपालमा कोरोना भाइरसका दोस्रा संक्रमित देखिएपछि गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनको अवधि बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा...
भारत सीमावर्ती क्षेत्रमा २२ सय ८० सशस्त्र प्रहरी परिचालन
काठमाडाैं भारतसँगको सीमावर्ती तराईका जिल्लाहरूमा २ हजार २ सय ८० जना सशस्त्र प्रहरी परिचालन भएका छन्। सीमा नाका आवागमनमा कडाइ गर्न भन्दै आज सशस्त्र प्रहरी बलको मुख्यालयले उक्त सङ्ख्यामा सशस्त्र प्रहरी परिचालन गरेको हो।
लकडाउनको...
कथानक चलचित्र “कालो वर्ष” सार्बजनिक (भिडियोसहित)
काठमाडौं - नेपाली कथानक चलचित्र “कालो वर्ष” युटुबमा सार्बजनिक भएको छ। योगिराम फिल्मसको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र “कालो वर्ष” सार्बजनिक गरिएको छ। २०७६ बैशाख १३ गते नेपालभर प्रर्दशन गरिएको चलचित्र लामो समयपछि भिर्गो...
१०४ वर्षीया महिलाले जितिन् कोरोनाविरुद्धको लडाइँ
एजेन्सी - इटलीमा कोरोनाभाइरस लागेकी १०४ वर्षीया महिला निको भएकी छन् ।
आदा जानुसो नामक ती महिला उत्तरी इटलीको बिएलामा रहेको नर्सिङ होममा मार्च १७ मा बिरामी परेकी थिइन् ।
उनलाई लगातार बान्ता, ज्वरो र सास...
विश्वभर घरेलु हिंसा भयावह
एजेन्सी- विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि अहिले विश्वका अधिकांश देश लकडाउनमा छन्।
विश्वको ठूलो जनसंख्या घरभित्रै बसिरहेका बेला घरेलु हिंसाको अवस्था बढेकाे छ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुट्रेसले लकडाउनमा महिला र बालिकामाथि घरेलु...
रिपोर्ट नेगेटिभ आएपछि खरिपाटी क्वारेन्टाइनका सबैलाई घर पठाइने
भक्तपुर - भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ९४ जनालाई आज घर पठाइने भएको छ। कोरोना प्रभावित देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो।
हिजो उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य...
स्कटिस स्वास्थ्य प्रमुखद्वारा राजीनामा
एजेन्सी - संयुक्त अधिराज्यभर हाल लकडाउन घोषणा गरिएको छ । नोभेल कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि गरिएको लकडाउनमा मानिसहरुलाई घर बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक कामका लागि मात्रै घरबाहिर निस्किन छुट दिइएको...
डोटीमा एक महिलालाई गोली हानेर हत्या
डोटी - जिल्लाकाे जोरायल गाउँपालिकामा वडा नम्बर ४ देउथलामा एक महिलालाई गोली हानेर हत्या गरिएको छ ।
हिजाे आइतबार बेलुकी करिब ५ बजेतिर नङनी टोलकी २० वर्षीया अनिता वनको भरुवा बन्दुकको गोली हानेर हत्या भएको...
प्रतिबन्धित नेकपाबाट बिपन्नहरुलाई खाद्यान्न बितरण
बझाङ - नेपाल कम्युनिस्ट पार्टीले सुदूपश्चिमस्थित बझाङ जिल्लामा कोरोना सङ्क्रमणबाट प्रभावित ज्यालादारी गरेर बाँच्ने अवस्थामा रहेका विपन्न परिवारहरूलाई खाद्यान्न वितरण गरेको छ ।
जिल्लाको थलारा गाउँपालिकाका गरिब तथा विपन्न परिवारहरूलाई नेकपाका कार्यकर्ताहरूले दाल, चामललगायत अत्यावश्यक...

























