कोरोनाकाे संक्रमणबाट बचाउन प्रहरी बने भूत

एजेन्सी - कोरोना भाइरस विश्वभर अहिले  महामारीको रुपमा फैलिएको छ । कोरोना भाइरस संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न विश्व स्वास्थ्य संगठनले अपील गरेको छ । विभिन्न देशरुले लकडाउन समेत गरेका छन् । मानिसहरुलाई घर...

कोभिड—१९ काे संक्रमणबाट लिबियाका पूर्व प्रधानमन्त्रीको निधन

एजेन्सी—कोरोना भाइरस (कोभिड—१९) बाट उत्तर अफ्रिकी देश लिबियाका पूर्व प्रधानमन्त्री महोम्मद जिब्रिलको मृत्यु भएको छ। दुई हप्ता अघि  कायरो (इजिप्ट) स्थित अस्पताल भर्ना भएका ६८ वर्षीय उनको आइतबार मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले...

सरकारद्वारा ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने

काठमाडौं - नेपाल सरकारले कोरोनाविरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको १७ औं बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको...

कोरोनाविरुद्ध लड्न नेपाल पत्रकार महासंघको विशेष अपील

काठमाडाैं - सबै नेपाली पत्रकाहरुको साझा संगठन नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले कोरोना भाइरसका सम्बन्धमा वक्तव्य दिएका छन् । अहिलेको समयमा सरकारले सञ्चारकर्मीलाई विशेष सहयोग दिनुपर्ने र पत्रकार र मिडिया हाउसले अहिलेको अवस्थामा...

६१ हजार नेपाली स्वदेश फिर्ता

काठमाडाैं -  विश्वव्यापी रूपमा महामारी  फैलिरहेको कोभिड–१९ नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो छ । यो अवस्थामा विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश फर्किएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

स्वास्थ्य प्रावधिक टोली र्‍यापिड टेस्टका लागि तीन जिल्ला प्रस्थान

काठमाडाैंबाट स्वास्थ्य प्रावधिकसहितको टोली कोरोना संक्रमणको आशंका गरिएका बिरामीलाई ‘र्‍यापिड टेस्ट’ गर्नको लागि बाग्लुङ, कैलाली र कञ्चपुर हिँडेको छ । गत शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्लुङ, कैलाली र कञ्चपुरमा ‘र्‍यापिड टेस्ट’ गर्ने निर्णयसँगै सोही...

कामनपाबाट १० हजार ५ सयलाई राहत, २७ शैयाको क्वारेन्टाइन

काठमाडौं - महानगरपालिकाले आफ्नो भित्र बसोबास गर्दै आएका असाह्य, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राहत उपलब्ध गराउने कामलाई तीब्रता दिएको छ। केही दिन अघि मात्रै कोरोना भाइरस ९कोभिड–१९० सम्बन्धि राहतवितरण मापदण्ड–२०७६...

ललितपुरमा शंकास्पद महिला खोज्दै

ललितपुर -  हिजाे आइतबार दिनभर ललितपुरको वडा १ र वडा १० मा ठूलै होहल्ला मच्चियो । भरतपुर चितवन निवासी लक्ष्मी कँडेल नामकी महिला लुकीछिपी बसेको घटनाले वडावासीहरुबीच होहल्ला मच्चिएको हो । ‘क्वारेन्टाइनमा बसेकी महिला...

भारतीय सैनिक र चरमपन्थी बीच भएको भिडन्तमा १० जनाको मृत्यु

एजेन्सी  -  उत्तर कश्मीरको केरन क्षेत्रस्थित नियन्त्रण रेखा (एलओसी) मा भारतीय सैनिक र चरमपन्थीको एक समूहबीच भएको भिडन्तमा १० जना मारिएका छन्। मारिनेहरुमा ५ जना भारतीय सैनिक र ५ जना चरमपन्थी समूहका सदस्य छन्। हिजाे ...

आज खुल्ने एनआईसी एशियाका शाखाहरू (सूचीसहित)

काठमाडौं - एनआईसी एशिया बैंकले लकडाउको अवधिमा पनि विभिन्न शाखा कार्यलयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । बिहान ११ देखि १ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।...

RECENT POSTS

HOT NEWS