अमेरिकामा कोरोना संक्रमणबाट एकै साता पाँच नेपालीको मृत्यु
एजेन्सी - अमेरिकामा रहेका नेपालीहरुमध्ये झण्डै ७ सय जना कोरोना संक्रमणको आशंकमा सेल्फ आइसोलेसनमा बसेको जनाइएको छ ।
अमेरिकामा एकै सातामा पाँच नेपालीको मृत्यु भएको छ । जसमा चारजना न्युयोर्कमा र १ जनाको कोलोराडोमा मृत्यु...
एन आई सी एशियाले अनलाईन खाता खोलि मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५०० रकम फिर्ता...
काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेडले बैंकमा अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५००सम्म रकम फिर्ता दिने जनाएका छन् । यसका लागि बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहकहरुले १० मिनेट भित्रै...
सरकारकाे लापरबाहीका कारण नेपालमा कोरोना दोस्रो चरणमा पुगेको मोहन वैद्यको आरोप
काठमाडौं / मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले कोरोना भाइरस(कोभिड-१९) सङक्रमन फैलिएकोमा सरकारको लापरबाही र गैर जिम्मेवारीपूर्ण रवैयाको घोर भर्त्सना गरेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले पर्याप्त ध्यान नदिँदा...
खरिपाटीकाे क्वारेन्टाइनमा रहेका ९४ को टेस्ट नेगेटिभ
काठमाडौं– खरिपाटीमा रहेका ९४ जनाको कोरोना भाइरसको टेस्टको नतिजा आएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सबैको टेस्ट नेगेटिभ आएको हो । केही समयअघि नेपालमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भए पनि दुई विमानले यी नेपालीहरुलाई भारत...
हिरासतका बन्दी सरकारले रिहा गरेपनि विप्लव कार्यकर्ता पक्राउ जारी
काठमाडौं - देशमा कोरोना भाइरस फैलिन सक्ने कारण देखाउदै प्रहरी हिरासत र कारागारमा रहेका बन्दीहरुलाई रिहा गर्ने सरकारले नीति लिए पनि विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बेता तथा कार्यकर्तालाई गिरफ्तार गर्ने कार्यलाई प्रहरीले निरन्तरता...
कोरोनाविरूद्व लड्नका लागि बनाइएको बाँकेको आकस्मिक कोष ‘रित्तै’
नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बनाइएको जिल्लास्तरीय आकस्मिक कोषमा अहिलेसम्म कसैले रकम जम्मा गरेका छैनन्।
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, विभिन्न गाउँपालिकाका प्रमुख, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव लगायतको उपस्थितिमा बनाइएको...
बुहारीको हत्या गरेर दाहसंस्कार गरिरहेको बेला सासू ससूरासहित ३ पक्राउ
वीरगञ्ज - पर्साको बहुदरमाईमा बुहारीको हत्या गरी शव जलाइरहेको अवस्थामा सासू, ससूरासहित कान्छी बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।
बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी टोल बस्ने २५ वर्षीया उर्मीला देवी पण्डितको हत्या गरेको अभियोगमा...
स्टेफेन केनी आयरल्याण्डका मुख्य प्रशिक्षक
एजेन्सी - स्टेफेन केनी रिपब्लिक अफ आयरल्याण्डको राष्ट्रिय फुटबल टिमको नयाँ मुख्य प्रशिक्षक चयन भएका छन् । युरोकप छनोटको नजिक रहेको आयरल्याण्ड टिमले मिक म्याकार्थीको स्थानमा केनीलाई जिम्मेवारी दिएको हो ।
४८ वर्षका केनी युरोकप...
विश्वलाई लक डाउनको चिन्ता, सरकारलाई कर संकलनको चिन्ता
काठमाडौं - महामारीको रुपमा कोरोना भाइरस संसारभर तीव्र गतिमा फैलिरहेको छ । सबैतिर लक डाउन गराइएको छ । नेपालमा पनि लक डाउन चैत ११ गतेदेखि गरिएको छ । संसारलाई लक डाउनकाे चिन्ता छ, तर ...
नेपालमा रोकिएका दुई हजार ३७० विदेशी स्वदेश फर्किए
काठमाडौं - कोभिड —१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको...

























