टोकियो ओलम्पिक २०२१ मा फिफाले खेलाडीको उमेर हद बढाउने सक्ने
एजेन्सी - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले टोकियो ओलम्पिक २०२१ का लागि पुरुष खेलाडीको उमेर हद बढाउन सकिने जनाएकाे छ । यस वर्ष हुने भनिएको खेल एक वर्ष स्थगन भएपछि फिफाले २३ वर्षको उमेर हदलाई...
दुबई सहरमा दुई हप्ता लकडाउन हुने
एजेन्सी – यूएईको दुबई सहर दुई हप्ताका लागि लकडाउन भएको छ । दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुई हप्ताका लागि व्यापार–व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको गल्फ न्युजले...
स्पेनमा मृतक संख्या घट्दै, ६७४ को मृत्यु
एजेन्सी - स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुने र नयाँ संक्रमितको संख्या घट्न थालेको छ।
गत २४ घण्टामा ६ सउ ७४ को ज्यान गएको छ। गएको तीन दिनदेखि मृत्यु हुनेको संख्या लगातार घटिरहेको छ।
हालसम्म स्पेनमा मृत्यु...
सरकारले देशको शीर निहुर्याएको कार्कीको आरोप
काठमाडौं - राष्ट्रिय पुनर्जागरण अभियान नेपालका अध्यक्ष अनारसिंह कार्कीले कोरोना भाइरसको संक्रमणविरुद्ध सरकार असफल भएको र आफ्नो असफलतालाई ढाकछोप गर्न सेनाको जिम्मा लगाएको आरोप लगाउँदै विश्वव्यापी संक्रमण बढिरहेका बेला यही बहानामा देशभित्र भ्रष्टाचार हुनुले...
लकडाउन उल्लघंन गर्ने १२ सयभन्दा बढी पक्राउ
काठमाडौं - सरकारले जारी गरेको लकडाउन उल्लघंन गर्ने १२ सयभन्दा बढी पक्राउ परेका छन् ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या नौ पुगिसकेको छ । महामारीका रुपमा फैलिकएको कोरोनाभाइरसको संक्रमण नेपालमा फैलन नदिन तथा यसको नियन्त्रणका...
इटालीमा प्रधानमन्त्रीका सुरक्षाकर्मीको कोरोनाबाट मृत्यु
एजेन्सी - इटालीका प्रधानमन्त्री गिसेप्पे कोन्टेका सुरक्षाकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । इटालीका प्रधानमन्त्री गिसेप्पे कोन्टेका सुरक्षाकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
इटालीको प्रहरी बलले यस घटनालाई शनिबार सार्वजनिक गरेको हो...
कनिकाले जितिन कोभिड १९ विरुद्धको लडाई
लखनउ - लामो समयदेखि कोरोना भाइरसबाट पीडित बलिउड गायिका कनिका कपुरले (कोभिड १९) विरुद्धको लडाई जितेकी छन्। उनको पाँचौं रिपोर्ट 'नेगेटिभु आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यसभन्दा पहिले ४ पटकसम्म रिपोर्ट लगातार 'पोजेटिभ'...
कोरोना भाइरसकाे महामारीमा यौन सम्पर्क कति सुरक्षित ?
काठमाडौं । कोरोना संक्रमण र यौन सम्पर्कबारे तपाईले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ ।
यस विषयमा सही र गलत कुरा छुट्यावन बीबीसी रेडिओ वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ...
संयुक्त राज्य अमेरिकामा ५०० नेपालीमा कोरोना सङ्क्रमण
वासिङ्टन डिसी - अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोरोना भाइरस९कोभिड–१९० को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित...
नेपालले काेभिड – १९ लाई सहज रूपमा नलिनु महामारी फैलिन सक्छ ...
काठमाडाैं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई पहिलो चरणमै कोरोनाभाइरसको महामारी रोक्न सचेत गराएको छ । यदि पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके नेपालमा महामारी फैलिन सक्ने उसको चेतावनी छ ।
नेपालमा हालसम्म तीनवटा...

























