तुर्कमेनिस्तानमा ‘कोरोनाभाइरस’ शब्दै निषेध

एजेन्सी - तुर्कमेनिस्तानका अधिकारीहरू ‘कोरोनाभाइरस’ शब्दको प्रयोग सक्दो कम गरिरहेका छन्। यसबाट सक्दो यस महामारीको डर कम गर्न खोजेको जनाइएकाे छ ।   तुर्कमेनिस्तानले ‘कोरोनाभाइरस’ शब्दलाई सडक, औपचारिक दस्तावेज र सञ्चार माध्यममा निषेध गरेको छ। तुर्कमेनिस्तानमा...

दादुरारुवेलाका कारण दुई बालबालिकाको मृत्यु, १५० बिरामी

धादिङ -  दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने १५० बिरामी परेका छन् । गत फागुन ६ गतेदेखि गाउँपालिका–६ बुमराङ, रोतेस, सोलडाडा, बुङ्पुङ, गोठेरीलगायतका...

‘सेलपे’ द्वारा घरघरमा सामान दिने ‘स्मार्टडोको’ एप्स सुरू

काठमाडौं - अहिलेको विश्वव्यापी स्वास्थ्य संकट कोरोना भाइरसको महामारी स्थितिमा सम्पूर्ण राष्ट्र बन्द छ । यस्तो बेलामा पनि ‘सेलपे’ को ‘स्मार्टडोको’ अनलाइन शपिङ्ग मेगास्टोरले ग्राहकहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सामानहरु घरमै डेलिभरी गर्न सुरु...

भारतमा ३ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित

एजेन्सी  - भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढेर ३ हजारभन्दा बढी पुगेको छ  । विश्व स्वास्थ्य संगठनका अनुसा भारतमा संक्रमितको संख्या ३ हजार ८२ पुगेको छ भने मृत्यु हुनेको संख्या ८६  पुगेको छ ।  भारतको...

विदेशी जहाजमार्फत आफ्ना नागरिक फर्काउदैं

काठमाडौं - नेपालबाट धमाधम विदेशी मुलुकहरुले आफ्ना नागरिक लैजादै छन् । शनिबार युरोपेली युनियनअन्तर्गत विभिन्न मुलुकका ६ सय ८ जना यात्रुसहित दुई जहाज युरोपका लागि उडेका छन् । त्यसमध्ये जर्मनीले एउटा जहाज चार्टर्ड गरेको हो...

द्वन्द्वग्रस्त देशहरुमा कोरोना भाइरसको सबैभन्दा ठूलो असर पर्ने : राष्ट्रसंघ

एजेन्सी - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले कोरोना भाइरसका कारण द्वन्द्वग्रस्त मुलुकहरुलाई सबैभन्दा ठूलो असर पर्ने चेतावनी दिएका छन् । महासचिव गुटेरेजले गृहयुद्धको मारमा परेका लिबिया, यमन, कोलम्बिया, सिरिया तर्फ संकेत गर्दै ती मुलुकहरुमा महामारी...

कोरोना संक्रमण पुष्टि पश्चात कैलालीसँग जोडिएका बर्दियाका नाका बन्द

बर्दिया - छिमेकी जिल्ला कैलालीमा दुई र कन्चनपुरमा एक व्यक्तिमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण भएको पुष्टि भएपछि बर्दियामा थप उच्च सतर्कता अपनाइएको छ । बर्दियासँग सीमा जोडिएको कैलालीको सबै सीमा बन्द गरिएको छ । कैलालीको...

कोभिड १९ विरूद्व विप्लवका ६ बुँदे प्रतिबद्धता १६ सुझाव भ्रष्टाचारीलाई कारबाही गर्ने

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले महामारीका रूपमा संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नेपालमा रोक्न र जनतालाई आश्वस्त बनाउन केपी वली सरकारले नसकेको ठहर गर्दै यसको प्रकोप रोक्न आफ्नो पार्टी...

नेपालमा एकै पटक तीन जना कोरोना संक्रमित

काठमाडौं : नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ। कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ। अन्य दुईजना अन्य देशबाट आएका...

यी १० देशमा काेराेनाकाे संक्रमण छैन

काठमाण्डौ - विश्वका दुई सय पाँचवटा देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण केही देशमा भने अहिलेसम्म देखिएको छैन । उत्तर कोरिया, ताजकिस्तान, तुर्केमिनस्तान, यमन, दक्षिण सुडान, साओ टोम एण्ड प्रिन्सिपल्स,...

RECENT POSTS

HOT NEWS