काेराेना बारे अफबाह फैलाउने युवक पक्राउ
काठमाडौं - सामाजिक सञ्जालमार्फत कोरोना भाइरसबारे अफवाह फैलाउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोपाल सुनार रहेका छन् ।
सामाजिक सञ्जालमा गलत हल्ला फैलाउने सुनारलाई शुक्रवार बेलुका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको...
राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरका १९ करोड थान नोट छाप्ने
काठमाडौं - राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरका १९ करोड थान नयाँ नोट छाप्ने भएको छ । यसका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । आउँदो दसैंलाई लक्ष्य गरेर नयाँ नोट छाप्ने प्रक्रिया...
दैनिक मजदुरी गर्नेहरूलाई एनआइसीले दियो खाद्यान्न सामग्री
काठमाडौं– प्रदेश १ मा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई एनआइसी एशिया बैंकले पाँच लाख बराबरको खाद्यान्न सामग्री वितरण गरेको छ ।
कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु...
कोरोना संकट बारेमा युरोपेली संघको सार्थकतामा प्रश्न उठ्दै
एजेन्सी – कोरोना भाइरस महामारीको केन्द्रविन्दु बनेको छ यतिखेर युरोप। युरोपका अधिकांश देशमा संक्रमित हुने र ज्यान गुमाउनेहरुको संख्या तेहेरो अंकमा बढिरहेको छ।
यसैबीचमा युरोपेली संघ (इयु) को सार्थकतामाथि केही देशले प्रश्न उठाएका छन्। संयुक्त...
कोरोना कोषमा इन्भेष्टमेन्ट बैंकले गर्यो १ करोड सहयोग
काठमाडौं– सरकारको कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक करोड सहयोग गरेको छ ।
बैंकले एक विज्ञप्ती जारी गरी आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त रहम सहयोग गरेको जनाएको छ ।
सरकारको कोरोनाभाइरस महामारीको...
कोरोना संक्रमणबाट अभिनेता एन्ड्र्युको मृत्यु
एजेन्सी - फिल्म ‘स्टार वार्स’ का अभिनेता एन्ड्रयु ज्याकको कोरोना भाइरसका कारण निधन भएको छ। कोरोना संक्रमित ७६ वर्षीय ज्याकको सरेस्थित अस्पतालमा निधन भएको ज्याकका एजेन्ट जिलले विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।
अभिनेता...
विमान चार्टर्ड गरी चाैधरी फाउन्डेसने ल्यायाे स्वास्थ्य सामाग्री (भिडियाे सहित)
https://youtu.be/-QPQtBJvcrk
गीतकार अम्बिकाले ल्याइन् मारुनी
काठमाडौं - कोरोनाको कारण नयाँ गीत संगीत रेकर्ड हुन नसकेपनि केही पहिले रेकर्ड भएका गीतहरु भने सार्वजनिक हुने क्रम अहिले पनि जारी छ । यस्तै, गीतकार अम्बिका गुरुङको शब्द तथा गायिका रिमा गुरुङ होडाको...
लकडाउन थप एक साता बढाउन मन्त्रालयको सुझाव
काठमाडौं - कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले...
ओम्नी अर्थात् यतीजस्तै सरकारको अर्को संरक्षण प्राप्त कम्पनी
काठमाडौं - सरकारले चीनबाट औषधिजन्य उपकरण आयात गर्न स्वीकृति दिएको ओम्नी इन्टरनेशनल कम्पनी बालुवाटारबाट संरक्षणप्राप्त यती होल्डिङ्सजस्तै अर्को कम्पनी रहेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।
गलैँचा र गाडीका पार्टपूर्जाहरु आयात गर्ने भनेर सञ्चालित...

























