कोरोना भाइरसलाई खिस्सि नउडान अपिल (भिडियाे सहित)

काठमाडाैं - कोरोना भाइरसको उच्च जोखिमसँगै विगत २ हप्तादेखि देश लकडाउनको अवस्थामा छ । हालकाे लागि घरमा बस्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय भएकोले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत बाहेक अन्य सर्वसाधारणलाई बाहिर निस्कन र अनावश्यक...

पारिश्रमिक कटौतीको सहमति पहिला आफूहरूले चाहेको : स्वारेज

एजेन्सी -  बार्सिलोनाका उरुग्वेली स्ट्राइकर लुइस स्वारेजले कोरोना भाइरसको महामारीले फुटबलको आर्थिक अवस्थामा धक्का लाग्न थालेपछि पारिश्रमिक कटौतीको सहमति गर्न सबभन्दा पहिला आफूहरूले चाहेको जनाएका छन्। कोरोना भाइरसका कारण फुटबल पूरा स्थगनमा रहँदा बार्सिलोनाका खेलाडीहरूको...

साउदीले जारी ग¥यो अनिश्‍चितकाल कर्फ्यु

काठमाडौं - साउदी अरबका प्रमुख सहर दमाम, तैफ र कतिफ प्रान्तमा अनिश्चितकालका लागि शुक्रबारबाट स्थानीय समय दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी गरेकाे छ । झन्डै एक लाख नेपाली नागरिक कार्यरत रहेकाे यस...

भाइरसबाट बच्ने आफ्नै ज्ञान के कारणले बिर्सेको?

डा.रोशन श्रेष्ठ जहाँ जता पुगेपनि गुचमुच्च एकै ठाउँमा बस्ति बसालेर त्यहि बस्तिलाई शहरको रुपमा विकास गर्दै शहरिया सभ्यता अँगालेर सम्पन्नता हासिल गर्ने 'नेवार'को घर-समाज आन्तरिक रुपमा भने निकै 'रुढीबादी' तथा जटील नियमहरुको गञ्जागोलमा जेलिएको मानिन्छ।   स्वतन्त्रताको...

सरकारले चालेका कदममा साथ दिन राष्ट्रपतिको आह्वान

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेकी छिन् । नोवल कोरोना भाइरस (कोभिड–१९) बाट...

लिभरपुल र एट्लेटिकोविरुद्धको खेलाउनु गलत – स्वास्थ्य निर्देशक

एजेन्सी - च्याम्पियन्स लिगको खेलका लागि लिभरपुलले स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई एन्फिल्डमा निम्त्याउनु कोरोना भाइरसको संक्रमण बढ्नुको मुख्य कारण भएको लिभरपुल काउन्सिलका स्वास्थ्य निर्देशक माथ्यु एस्टनले जनाएका छन्। बुधबारमात्र कार्यभार ग्रहण गरेका एस्टनले लिभरपुलमा कोरोना...

अमेरिकामा एकैदिन १ हजार २०० को मृत्यु, स्पेनमा ९ सय बढीको मृत्यु

एजेन्सी - कोराना भाइरस (कोभिड-१९) को संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा झण्डै १ हजार २०० जनाको मृत्यु भएको छ। यो अहिलेसम्मकै सबैभन्दा धेरै एक दिनमा मृत्यु हुनेको संख्या हो। त्यहाँ २ लाख ४५ हजार...

आफ्नै सूचना विज्ञलाई बर्खास्त गर्ने प्रम ओलीको तयारी

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सूचना विज्ञ अस्गर अलीलाई बर्खास्त गर्ने तयारी गरेका छन् । अलीले प्रधानमन्त्री ओलीको सूचना प्रबिधि सल्लाहकारको रुपमा काम गर्दै आएका छन् । अलीको लगानी रहेको सिरान टेक्नोलोजीमाथि काठमाडौं...

पल शाहद्वारा ५ लाख सहयोग

काठमाडौं - नायक पल शाहले पाँच लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन्  । कोरोना भाइरसका कारण देश लकडाउनमा गएपछि काम नपाएर दैनिक जिविको पार्जनमा समस्या भएका चलचित्र प्राविधिकका लागि सहयोग स्वरुप उक्त रकम घोषणा गरेका...

RECENT POSTS

HOT NEWS