नेपाल प्रवेश गर्न नदिए राष्ट्रसंघ, मानवअधिकारमा उजुरी दिने ग्रेटर नेपालकाे चेतावनी
काठमाडौं नेपाल—भारत सिमानामा शरणार्थी बन्न बाध्य पारिएका नेपाली नागरिकहरूलाई सरकारले आगामी आइतबारसम्ममा ससम्मान देशभित्र प्रवेश नदिए संयुक्त राष्ट्रसंघ, मानवअधिकार परिषद्मा उजुरी दिनेबारे ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेस विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा नेपाल—भारत सीमाको...
चीनको वुहान सहर अझै खतरा थप चार सङ्क्रमित फेला
एजेन्सी - कोरोना भाइरसको उद्गम थलो चीनको वुहान सहर अझै पनि खतरामुक्त नभइसकेको जनाइएकाे छ । सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीका नेता वाङ झोङलिनले वुहान सहरमा अहिले पनि कोरोना भाइरसका किटाणु घुमिरहेको चेतावनी दिएका हुन्...
कोरोना विरुद्धकाे लडाइँमा नेयमारद्वारा युनिसेफको कोषमा ठुलाे सहयोग
एजेन्सी - पेरिस सेन्ट जर्मन (पिएसजी) का ब्राजिली स्टार नेयमारले कोरोना भाइरसको महामारीविरुद्धको अभियानका लागि युनिसेफको ऐक्यबद्धता कोषमा ७ लाख ६९ हजार युरो सहयोग गरेका छन्।
युनिसेफको कोषले कोरोना भाइरसबाट संक्रमितहरूको उपचारमा सहयोग गर्नेछ। बार्सिलोनाका...
पुच्छरसहित अनाैठाे शिशुकाे जन्म
एजेन्सी - भारतमा पुच्छरसहितको एक शिशुको जन्म भएको छ । भारतको राज्य उत्तर प्रदेशको नोयडास्थित एक अस्पतालमा पुच्छरसहितको शिशुको जन्म भएपछि हेर्ने मानिसको भीड लागेको छ ।
जन्मदाँ बच्चको पिठ्युँको तल्लो भागमा पुच्छर जस्तो मासुको...
संकटमा भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण : रामचन्द्र पौडेल (भिडियोसहित)
काठमाडौं - प्रमुख प्रतिपक्षी दलनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको विषयमा छानविनको माग गरेका छन् । उनले यो प्रकरणमा जोसुकै दोषी भएपनि छानबिन गरेर कारबाही गर्नुपर्ने माग राखे ।
शुक्रबार...
पोखरामा कोरोना संक्रमित भेटिएको छैन : प्रवक्ता डा देवकोटा
काठमाडौं- नेपालमा हालसम्म ६ जनामा मात्र कोरोना भाइरसको संक्रमण भेटिएको छ। छैटौं संक्रमित बिरामीको विषयमा बिहीबार जानकारी दिइएको हो। शुक्रबार थप नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
मन्त्रालयको नियमित कोरोना...
विराटनगर डिपोले आइतबार र शुक्रबार इन्धन बेच्ने
विराटनगर - नेपाल आयल निगमको प्रदेश एक डिपोको लकडाउन अवधिमा पनि साताको दुई दिन पेट्रोलियम पदार्थ बिक्री गर्ने भएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमको प्रादेशिक डिपो विराटनगरले आइतबार र शुक्रबार पेट्रोलियम पदार्थ...
कोरोना नियन्त्रण कोषमा २२ बैंकहरुको २५ करोड ४० लाख सहयोग
काठमाडौं-नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २२ वटा वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। कतिपय बैंकहरुले राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोरोना कोषको खातामा पैसा जम्मा...
१३ इण्डोनेशियाली नागरिकलाई फिर्ता
काठमाडौं - सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई ललितपुरको महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ।
कोरोना संक्रमण (कोभिड–१९) का कारण मुलुकमा लकडाउन चलिरहेको अवस्थामा १९ चैतमा बिनाजानकारी उनीहरु महालक्ष्मी–४ इमाडोलको...
पुर्वमन्त्री राईद्धारा पिपीई सेट र एरोसोल बक्स वितरण
नेपालगन्ज - पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले बाँकेका एम्बुलेन्स चालकहरुलाई कोरोनाको संक्रमणबाट जोगिन अतिनै आवश्यक मानिएको व्यक्तिगत सुरक्षा कवच पीपीई सेट र चिकित्सकहरुलाई ऐरोसोल बक्स वितरण गर्नु भएको...

























