लोकदोहोरी गीत ‘बसे है पालेदाइ’ विवादित

काठमाडौं । बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ लगायत गायक-गायिकाको स्वर रहेको लोकदोहोरी गीत ‘बसे है पालेदाइ’ विवादित बनेको छ । गीतमा स्कुललाई मायाप्रेम गर्ने थलोको रुपमा चित्रित गरिएको भन्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाका शिक्षक संघ-संगठनहरुले...

कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प छैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले बृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प नरहेको जनाएका छन् । उनले समाजवादी व्यवस्था कम्युनिष्टको बलियो उपस्थितिमा मात्रै सम्भव हुने जनाए । ४७औँ जुगेडी किसान...

भारतसँग अझ निकट हुनुपर्छ : राष्ट्रपति विक्रमासिंघे

काठमाडौं । श्रीलंकाका राष्ट्रपति रनील विक्रमासिंघेले भारतसँग अझ निकट हुनुपर्ने विचार व्यक्त गरेका छन् । राजधानी कोलम्बोमा आयोजित औद्योगिक सम्मेलनलाई उद्घाटन गर्दै प्रधानमन्त्री विक्रमासिंघेले छिमेकी भारतले बृहद् औद्योगिक विकासमा अघि बढिरहेको भन्दै आफ्नो मुलुकले पनि त्यसबाट फाइदा लिनुपर्ने बताएका हुन् । यसबारे आफूले...

अष्ट्रेलियाले बंगलादेशलाई २८ रनले हरायाे

काठमाडौं । आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर एट चरणमा अष्ट्रेलियाले बंगलादेशलाई २८ रनले हराएको छ । पानी परेर खेल अबरुद्ध भएपछि डीएलएस मेथडका आधारमा अष्ट्रेलिया विजयी भएको हो । यसअघि भएको सुपर एटको खेलमा...

म्याग्दे गाउँपालिकामा कृषि कार्यक्रम सञ्चालन गरिने

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिकामा कृषि विकास तथा कृषि प्रसारलाई प्रोत्साहन गर्न उपाध्यक्षसँग कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँसभाको बिहीबार सम्पन्न १६औँ अधिवेशन तथा आठौँ नीति तथा कार्यक्रमबाट गाउँपालिकामा कोदो उत्पादन कार्यलाई प्राथामिकता दिइएको हो । कोदोको मःम,...

डा.सुशन गौतमलाई चेस उपाधि

  काठमाडौं, असार ६ गते । काठमाडौं महानगरपालिकाका संस्थापक उपमेयर नविन्द्रराज जोशीस्मृति फिडे रेपिड चेस प्रतियोगिताको उपाधि झापाका युवा खेलाडी डा. सुशन गौतमले उचालेका छन् । उनले उपाधिसँगै ट्रफि र नगद २० हजार जिते ।...

भारतमा चरम गर्मीका कारण ३ सय ७१ भन्दा बढीको ज्यान गयाे

काठमाडौं । भारतमा चरम गर्मीका कारण ३ सय ७१ भन्दा बढीको ज्यान गएकाे छ । धेरै मृत्यु उत्तर प्रदेश, बिहार, राजस्थान, हरियाणामा भएका छन् । मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन् । हुन...

दक्षिण अफ्रिकाविरुद्ध जितिसकेको खेल हार्दा निकै निरास बनायाे

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जितिसकेको खेल हार्दा निकै निरास बनाएको जनाएका छन्। उनले समर्थकहरूमात्र होइन, टिमका सबै सदस्यहरू निरास भएको जनाए। 'दक्षिण अफ्रिकाविरुद्धको खेल लगभग जितिसकेका थियौं। तर,...

प्रभु बैंकका ग्राहकलाई शुक्रा हाउस डाइग्नोस्टिकमा छुट

काठमाडाैं । प्रभु बैंकका ग्राहकलाई शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टरमा छुट पानीपोखरीस्थित शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टर प्रा।लि र प्रभु बैंक लिमिटेडबीच छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई...

अर्जेन्टिनाले क्यानडालाई हरायाे

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ मा विजयी सुरुवात गरेको छ । मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० ले पराजित गरेको हो । पहिलो हाफमा क्यानडाले अर्जेन्टिनालाई गोलरहित बराबरीमा...

RECENT POSTS

HOT NEWS