आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा...

साढे ४ किलो कोकिनसहित चार बिदेशी नागरिक पक्राउ

काठमाडौं । प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले पछिल्लो एक हप्तामा साढे ४ किलो कोकिनसहित ४ जना बिदेशी नागरिक पक्राउ गरेको छ । बरामद भएको लागुऔषधको बजार मूल्य १५ करोड ७६ लाख रहेको प्रहरीको भनाइ छ...

नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.७३ प्रतिशतले घटेर ३६५.०५ विन्दुमा अडिएको छ। साताको...

 जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल

काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी  जितेन्द्र बाबु (जिबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको जनाएका छन् । चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू मलेसियाका...

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएका छन् । अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा...

मनसुन लुम्बिनी प्रदेशसम्म फैलियाे

काठमाडौं । यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको छ । जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन पश्चिमतर्फ सर्दै आज असार ६ गते लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको हो । जल तथा मौसम विज्ञान विभागको...

१३२ केभीडबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा नगरपालिका–७, उनायचौर (तम्घास)सम्मको १३२ किलोभोल्ट (केभी)डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । साथै, सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि निर्माण सम्पन्न भएको...

भक्तपुरमा ‘लेसर ग्रे स्राइक’ पहिलोपटक देखियाे

भक्तपुर । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने चरा ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ। तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो चरा असार लागेपछि भक्तपुरको मनोहरा मिनि कोशी टप्पुमा भेटिएको चरा...

सुनको भाउ आज बढ्याे

काठमाडाैं । लगातार तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज बढेकाे छ । आज सुनको भाउ छ सय रुपैयाँले बढेर ताेलकाे एक लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...

धितोपत्र बोर्डको अध्यक्षको उपस्थित भएपछि नियुक्तिमा अन्योल

काठमाडाैं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा दुई जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल भएको छ । कार्ययोजना प्रस्तुति र अन्तर्वार्तामा दोस्रो पटक बोलाइएका तीन जना हिजो पनि अनुपस्थित भएपछि नियुक्ति प्रक्रिया अन्योलमा परेको...

RECENT POSTS

HOT NEWS