वाग्मती प्रदेशको आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि छलफल सुरु

मकवानपुर । वाग्मती प्रदेशसभाको बिहीबार बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित बजेटमाथि छलफल सुरु भएकाे छ। प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गत...

सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण

गण्डकी ।  गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय...

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ को बिन्दुमा कायम भएको हो । आज तीन सय...

टर्की र जर्जियाका समर्थकबीच झडप

काठमाडौं। टर्की र जर्जियाका समर्थकबीच डर्टमन्डको वेस्टफालेनस्टाडियनमा मंगलबार राति भएको युरोकप खेलअघि झगडा भएको छ। रंगशालाको एक कुनामा झगडा भएको हो। समर्थकहरूले एकअर्कामाथि मुक्का र अन्य सामान प्रहार गरेका थिए। युरो २०२४ को समूह 'एफ'...

टी–२० विश्वकप क्रिकेटमा आज सुपर आठ चरणका खेलहरु सुरु हुँदै

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा आज सुपर आठ चरणका खेलहरु सुरु हुँदै छन्। पहिलो खेल नेपाली समय अनुसार आज राती ८ः१५ मा दक्षिण अफ्रिका र पहिलो पटक विश्वकप खेलिरहेको अमेरिकाबिच प्रतिस्पर्धा हुँदै छ। अमेरिकाले पहिलो...

जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गीत गाएपछि . . .

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले केही दिनअघि राजीनामा खल्तीमा बोकेर हिँडेका छौं भनेर दिएको अभिव्यक्तिको समर्थन गरेका छन् । उनले भेदभावपूर्ण बजेट स्वीकार गरेर सरकारमा बस्नुपर्दाको पीडा...

युराेकपमा पोर्चुगलकाे बिजयी सुरुआत

काठमाडौं । चेक गणतन्त्रविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै पोर्चुगलले युरो–२०२४ मा विजयी सुरुआत गरेको छ । मंगलबार राति जर्मनीको रेड बुल एरिना लाइपजिगमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन फ्रान्सिस्को कोन्सेइकाओले गोल गरे । पोर्चुगलले...

कुलेखानीबाट २० मेगावाट मात्र उत्पादन

हेटौँडा । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ। कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार पानीको सतह घटेकाले दुई दिनदेखि उत्पादन घटेको हो। कुलेखानी...

अत्यधिक गर्मीपछि बेहोस भएका व्यक्तिको मृत्यु

सुदूरपश्चिम । अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको आज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले अत्यधिक गर्मीका कारण बेहोस भएका ५३ वर्षीय मग्राठीको...

अभिनेता राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं ।  ‘महानायक’को रूपमा परिचित अभिनेता राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। मङ्गलवार काठमाडौंको पाँचतारे मेरियट होटेलमा आयोजित एक पत्रकार भेटघाट समारोहबिच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी...

RECENT POSTS

HOT NEWS