खाना पकाउने ग्याँसमा अनुदान पुरै हटाउन सिफारिस

काठमाडौं । सरकारले गठन गरेको कर सम्बन्धी उच्चस्तरीय अध्ययन समितिले खाना पकाउने ग्याँसमा नागरिकलाई दिँदै आएको अनुदान तीन वर्षभित्र पुरै हटाउन सिफारिस गरेको छ । जलविद्युतको घरासयी खपत बढाउन घरासयी प्रयोजनमा खपत हुने विद्युतको महसुल...

नोबेल पुरस्कार विजेता मोहम्मदीलाई एक वर्षको कारागार सजाय

एजेन्सी ।  इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई ‘राज्यविरुद्ध प्रचार’ गरेको आरोपमा एक वर्षको कारागार सजाय सुनाएको उनका वकिलले मङ्गलबार जनाएका छन्। इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डको सजायविरुद्धको वकालत गरेको...

सीमालाई व्यवस्थित गर्न पासपोर्ट सिस्टममा जानैपर्छ : सांसद रघुजी पन्त

काठमाडौं ।  नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँग खुला सीमा भएकाले तराईमा आपराधिक घटना बढेको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले सीमानामा काँडेतार लगाएर विस्तारै पासपोर्ट प्रणालीमा जानुपर्ने जनाएका हुन् । उनले...

बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने

काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । मंगलबार आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो । अब आयोगले काठमाडौं विश्वविद्यालयलाई उक्त...

“सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन-२०२४” सम्पन्न

काठमाडौँ/नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) ले आफ्नो २०औँ स्थापना दिवसको अवसरमा "सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन-2024" सम्पन्न गरेको छ। सहकार्यात्मक नेतृत्व: दिगो विकासका लागि अन्तरविषयगत नवप्रबर्धन र वैज्ञानिक उत्कृष्टताको उत्प्रेरक" भन्ने विषयवस्तुलाई मुख्य आधार मानेर...

प्रभु बैंककाे ३ सय ६ औँ शाखा कार्यालय सञ्चालन

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मंगलबारदेखि मुगुको छायानाथ रारा नगरपालिका वडा नं.२ स्थित गमगढीमा आफ्नो ३०६ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको सो शाखा मार्फत स्थानीय बासिन्दा,...

सुनको भाउ स्थिर

काठमाडौं । सुनको भाउ तीन दिनदेखि स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महसंघले बुधबारका लागि पनि तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्ला दुई दिन पनि सोही मूल्यमा...

संघीय संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवानले गरे आत्महत्या

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । संघीय संसद भवनको पश्चिम गेटको २ नम्बर ग‍ेटमा सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले बुधबार बिहान आफैमाथि...

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडाैं । नेपाल फिलिपिन्स् सोसाइटीले दीक्षालय नेपाल फाउन्डेशनसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। दीक्षालय नेपाल फाउन्डेशनको विद्यालय परिषरमा आयोजना गरिएको शिविरमा ७०० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा अत्याधुनिक उपकरण सहित बिभिन्न स्वास्थ्य...

हलिउड कथानक चलचित्र ‘द ब्लफ’ को सुटिङका क्रममा प्रियंका घाइते भइन्

काठमाडौं । भारतीय अभिनेत्री प्रियंका चोपडा छायांकन गर्ने क्रममा घाइते भएकी छन् । अष्ट्रेलियामा आगामी हलिउड कथानक चलचित्र ‘द ब्लफ’ को सुटिङ गरिरहेको बेला उनको घाँटीमा गहिरो चोट लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रियंकाले...

RECENT POSTS

HOT NEWS