युरोपकाे विश्वकप युरोकप-२०२० स्थगित गर्न इटालीको माग

एजेन्सी - इटालीले यसैवर्ष  आयोजना गर्न लागेकाे युरोकप फुटबल स्थगित गर्न माग गरेको छ । इटालियन महासंघका अध्यक्ष ग्याब्रियल ग्रेविनाले इटालियन सिरि ए लगायत सबै फुटबल गतिविधि ठप्प भएको अवस्थामा युरोकप पनि स्थगित गरिनु...

१० लाख ८ हजार थान मास्क सहित ५ जना पक्राउ

काठमाडौं - मास्क कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई १० लाख ८ हजार थान मास्क र बा.७ च ७२६३ नम्बरको गाडी सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ओखलढुङ्गा, खिजादेबी गाउँपालिका-१ घर...

ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्नेलाई ‘नमस्कार’ गर्ने

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान शुरु गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काटी सिठ्ठि फुकेर लखेट्ने ट्राफिक प्रहरी...

गाउँपालिका केन्द्रको माग राख्दै बैतडीमा विरोध प्रर्दशन

बैतडी । बैतडीको डिलाशैनी गाँउपालिकाको गोकुलेश्वरमा हिजोदेखि सुरु भएको बिरोध प्रदर्शन आज पनि जारी रहेको छ । केन्द्रको विवाद कायमै रहेका बेला हिजोदेखि वडा न. ४, ५, ६ र ७ का स्थानिय बासिन्दाहरुले बिरोध...

विदेशी मुद्रा विनिमय मुद्धा लागेकी महिला ५ वर्षपछि प्रकाउ

काठमाडौं । विदेशी मुद्रा विनिमय मुद्दामा ६८ लाख रुपैयाँभन्दा बढी जरिवाना सुनाइएकी एक महिलालाई प्रहरीले ५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ की ३७ वर्षीया साङ्डोमा शेर्पा हुन् । उनलाई केन्द्रीय...

बाबुआमाको हत्याको अभियोगमा छोरा पक्राउ

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको भण्डारी दम्पती हत्या प्रकरणमा आफ्नै छोरा पक्राउ परेका छन् । गत फागुन १५ गते घरभित्रै जयलाल भण्डारी र उनकी श्रीमती धना मृत अवस्थामा भेटिएका थिए । जयलालले जेठी...

ट्राफिक जाम कम गर्न विद्यालय समय परिवर्तनको प्रस्ताव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपत्यकाका निजी विद्यालयलाई बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न प्रस्ताव गरेको छ । ट्राफिक जाम व्यवस्थापनका लागि विद्यालयको समय परिवर्तन गर्न प्रस्ताव गरिएको मन्त्रालयका सचिव...

एसईई परीक्षा विशेष निगरानीमा सञ्चालन हुने

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको चासो हुने...

ग्यासको आयात औसत खपतभन्दा बढी

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि केही दिनअघि नेपाल आयल निगमले एउटा सूचना निकाल्यो । सूचनामा उल्लेख थियो– खाना पकाउने ग्यासको औसत मासिक खपत ३८ हजार मेट्रिकटन ९मेट० मात्रै हो ।...

कोरोनाका कारण युरोपमा एकै दिनमा ५ सय ३१ जनाको ज्यान गयो

काठमाडौँ । युरोपमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेको पाइएको छ । कोरोनाका कारण युरोपमा पछिल्लो २४ घन्टामा सबै भन्दा धेरै जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा इटालीमा ३६८ जना, स्पेनमा ९६...

RECENT POSTS

HOT NEWS