विवाहित छोरीलाई मोहियानी हक दिन नमिल्ने सर्वोच्चको फैसला

काठमाडौं । संविधानमा लैंगिक दृष्टिकोणले विभेद गर्न नमिल्ने उल्लेख छ तर पनि सर्वोच्च अदालतले विवाहिता छोरीलाई मोहियानी हक दिन नमिल्ने फैसला गरेको छ । संवैधानिक इजलासले विवाहिता छोरीलाई मोहीको हक नदिँदा त्यो हकमा आघात नपुग्ने व्याख्या...

अमेरिकामा गोलीकाण्डमा प्रहरी र बन्दुकधारीसहित पाँचको मृत्यु

एजेन्सी - अमेरिकाको मिसौरीमा प्रहरी र बन्दुकधारीबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ। एक बन्दुकधारीले मिसौरीस्थित ग्यास स्टेसनमा गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको थियो। सो घटनामा तीन जना सर्वसाधारणको...

अब मोबाइल हराएमा चिन्ता नलिनुहोस् ? सात दिनमै तपाईको हातमा

काठमाडौं – मोबाइल हराएर भौतारिरहनु भएको छ । अब चिन्ता निलनोस् निवदेन दिएको भरमा तपाईको मोबाइल ७ दिनमा हात लाग्छ । नेपाल दूरसंचार प्राधिकरणले अनलाइनमार्फत मोबाइलको आइएमइआइ नम्बर दर्ता गर्न र हराएको मोबाइल खोज्न सकिने...

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटायाे

काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ। यसै अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा...

विदेशी विनिमय मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौं - विदेशी विनिमय मुद्धाकी फरार प्रतिवादी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भएकी ३७ वर्षीया साङ्डोमा शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१ साउन २० गतेको फैसलाले ६८ लाख ६२ हजार ४...

विद्युतीय हाजिर नगर्न अनुरोध

 काठमाडौं / कोरोना भाइरसको त्रासका कारण झापाका दुई स्थानीय तहले आजदेखि विद्युतीय हाजिर नगर्न सूचना जारी गर्दै कर्मचारीलाई अनुरोध गरेका छन् । मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाले सूचना नै जारी गरेर कोराना भाइरसको सङ्’क्रमणलाई दृष्टिगत...

नेपाल मात्र कोरोना भाइरसको समाधान भएको देशको सूचीमा

काठमाडौं / विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या पौने दुई लाख पुगेको छ । साँढे छ हजार मानिसको मृत्यु भइसकेको छ । चीनबाट देखिएको कोरोना भाइरस अहिले युरोप र अमेरिकामा भयावह बन्दैछ । साधन स्रोतले सम्पन्न...

संस्कृतिविद् तुलसी दिवसलाई देवकुमारी पुरस्कार

काठमाडौं - बबरसिंह सेवा गुठी विराटनगरले २०७६ को ‘देवकुमारी थापा स्मृति पुरस्कार तथा सम्मान’ संस्कृतिविद् तुलसी दिवसलाई दिने भएको छ । उक्त गुठीले प्रदान गर्ने उक्त पुरस्कार राशी ५१ हजार रुपैयाँको रहेको छ  । यसका साथै...

अवैध लागूऔषध गाँजा सहित पक्राउ

काठमाडौं— चन्द्रागिरी नगरपालिका- २ नागढुङ्गाबाट धादिङ गजुरी गाउँपालिका-४ बस्ने ३२ वर्षीय जिवन प्रजालाई अवैध लागूऔषध गाँजा ३ केजी ८९५ ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ ज २७४...

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं- मकवानपुरकाे राक्सिराङ् गाउँपालिका—६ शिलाधोनीस्थित सडकमा ना. ७ ख ७२९५ नम्बरको मिनिट्रक सोमबार बिहान अनियन्त्रित भई सडकबाट खोल्सामा खसेर दुर्घटना हुँदा सोही ठाउँ वाङराङ बस्ने ३५ वर्षीय सुमन बल्वा थिङको घटनास्थलमै मृत्यु भएको छ...

RECENT POSTS

HOT NEWS