मेगा बैंकद्वारा महिला उद्यमीलाई वित्तीय साक्षरता प्रशिक्षण दियाे

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरुलाई बैंकले सुनसरीको धरानमा वित्तीय...

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

काठमाडौं - कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धादिङ थाक्रे गाउँपालिका-६ रानीबारी बस्ने ५८ वर्षीय कान्छा थापा भन्ने रण बहादुर थापालाई सोही ठाउँबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । अंश सम्बन्धी विवादको कारण थापाले आफ्नै...

बेलायतका प्रमले घरैबाट काम गर्ने वातावरण मिलाउन निर्देशन

एजेन्सी - कोरोना भाइरसको प्रकोप विश्वभर फैलिरहँदा अहिलेसम्म बेलायतमा १५ सय ४३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। हालसम्म त्यहाँ ५५ को मृत्यु भइसकेको छ। आफ्नो देशमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गएपछि बेलायत...

सरसफाइमन्त्री बिना मगर बेपत्ता सूचीमा

काठमाडौं / खानेपानी तथा सरसफाइमन्त्री बिना मगर बेपत्ता सूचीमा पर्नुभएको छ । सरकारद्वारा गठित बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम मंगलबार सार्वजनिक गरेको छ । त्यसमा...

एनआईसी एशियाका ग्राहकलाई गोकर्ण रिसोर्टमा १५% छुट

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५५ सम्म छुट उपलब्ध गराउने गरी बैंक र रिसोर्टबीच समझदारी भएको छ । यस योजना एक वर्षको लागि लागू हुने...

चिनियाँ नफर्किंदा हुवासिन सिमेन्ट उद्योगको निर्माण कार्य ठप्प

धादिङ । चिनियाँ लगानीमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगमा निर्माण काम ठप्प भएको छ । निर्माणमा खटिएका ७ सय चिनियाँ प्रााविधिक मध्ये ४ सय जना कोरोना फैलन नपाउँदै नयाँ वर्ष मनाउन माघ पहिलो साता चीन गएका...

सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तीहरुको नाम सार्वजनिक (नामवलीसहित)

काठमाडौं । सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका २५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ । द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले...

एनआइसीले संस्थापक शेयर लिलाम बिक्री गर्दै

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेको संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ । बैंकले इन्स्योरेन्स (एसएलआइसिएल) को ३९ हजार १०० कित्ता संस्थापक शेयर लिलाम गरी बिक्री गर्न लागेको हो । शेयर...

स्थानीयका जनगुनासोलाई प्राथमिकता दिदै गाउँपालिका

बैतडी । स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी बन्दै गर्दा स्थानीयका जनगुनासोलाई प्राथमिकतामा राख्दै बैतडीको दोगडाकेदार गाउँपालिका अध्यक्षले गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद गर्नुुभएको छ । गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरु मर्कामा परेको देखेपछि गाउँपालिकाले गाडी किन्न...

लगानीकोषले देशको विकासका लागी पनि योगदान पुर्‍याउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक लगानी कोषलाई आफ्नो मात्र विकास नगरी देशको विकासमा पनि योगदान पुर्याउन सुझाव दिनुभएको छ् । साथै बैंक तथा वित्तीय संस्थामा मात्र लगानी केन्द्रित नगर्न पनि कोषलाई प्रधानमन्त्रीको...

RECENT POSTS

HOT NEWS