युरोकप २०२० अर्को वर्ष लागि सर्ने
एजेन्सी - विश्वभर फैलिएको कोरोना भाइरसका कारण युरोकप २०२० सर्ने भएको छ । नर्वेजियन फुटबल फेडेरेसनकाअनुसार यो प्रतियोगिता अब २०२१ मा मात्र हुने भएकाे छ ।
युरोपियन फुटबलको नियमनकारी निकाय यूईएफएले मुख्य स्टेकहोल्डरसँग मंगलबार आकस्मिक...
कोरोना प्रभाव भगवानलाई पनि
एजेन्सी - कोरोनाभाइरसले विश्व नै प्रभावित भइरहेको समयमा भारतको उत्तर प्रदेश राज्यस्थित वाराणसीमा एउटा मन्दिरका पुजारीले भगवानको मूर्तिमा पनि मास्क लगाइदिएका छन् ।
वाराणसीस्थित पहलादेश्वर महादेव मन्दिरका पुजारी कृष्णा आनन्द पाण्डेका अनुसार सबैतिर कोरोनाभाइरसको असर देखिएका...
शिल्पीका नाटक युट्युबमा हेर्न मिल्ने
काठमाडौं - संसारभरि नै सामान्यतायाः युट्युबमा नाटक राख्ने चलन छैन । कलाको सबै विधा प्रयोग हुने नाटकका दर्शक पनि कमै हुने गर्छन् । तर शिल्पी थिएटरले भने दर्शकलाई नाटक हेर्न र बुझ्न सहज हुने...
अमेरिकी नागरिकको नेपालमा मृत्यु
पोखरा - नेपाल घुम्न आएका अमेरिकी नागरिक मार्क स्कोनि फिल्डको पोखरामा मृत्यु भएको छ । बिहान करिब ९ बजे लेकसाइडको एक होटलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
७० वर्षीय मार्क बसेकै होटलको...
ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्नेलाई २ लाख जरिवाना
काठमाडौं - खाना पकाउने ग्यास लुकाएर राखी कृत्रिम अभाव सिर्जना गर्ने काठमाडौंको एउटा किराना पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको बजार अनुगमनका क्रममा टिका भैरवको सत्याल...
याे हाे विश्वकै सबैभन्दा ‘डरलाग्दो’ बिरालो
एजेन्सी - सोसल मिडियामा आजकाल जनावरसम्बन्धि विभिन्न भिडियो छाइरहन्छन्, कुनै निकै मायालु हुन्छन् त कुनै दयालु । कति निकै क्युट हुन्छन् भने कुनै त डरलाग्दो पनि ।
यहाँ हामी एउटा यस्तो बिरालोबारे कुरा गर्दैछौं जुन...
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं - भक्तपुर, घरायसी विवादको कारण आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-९ नंखेल बस्ने ३३ वर्षीय राजन ब्यान्जुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
खाना पकाउने बिषयमा विवाद हुँदा राजनले ३२ वर्षीया श्रीमती पबित्रा...
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
चितवन - भरतपुर महानगरपालिका-७ स्थित सडकमा ना. ७ ख ४०९१ नम्बरको ट्रकले मंगलबार बिहान ठक्कर दिँदा साइकलयात्री सोही महानगरपालिका कृष्णपुर बस्ने ३५ वर्षीया लक्ष्मी सुवेदीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी...
नेप्सेमा आज भारी अङ्कले गिरावट
काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि भारी अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.३३ अङ्कले घटेर एक हजार २७२.०६ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ...
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पाल्पा- रामपुर नगरपालिका-७ डुम्रिगाउँ बस्ने ३८ वर्षीय यम बहादुर सारुको घरमा जुवातास खेलिरहेको अवस्थामा सारु लगायत ५ जनालाई नगद ४१ हजार ४ सय २२ रुपैयाँ र ३ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ...

























