ट्याक्टरको ठक्करबाट मृत्यु
झापा - अर्जुनधारा नगरपालिका-५ फुलमतीस्थित सडकमा मे.१ त ४९११ नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका-४ बस्ने १७ वर्षीय मन कुमार थापाको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं - संखुवासभा, पाँचखपन नगरपालिका-८ पोख्राङ बस्ने वृहस्पति गौतमको गोठबाट मंगलबार राति आगो सल्कन गई घरमा समेत आगलागी हुँदा गोठ र घर पूर्णरुपमा जलेर करिब ८ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको...
नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर चाँगुनारायणमा
काठमाडौं - नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ३ मा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
नयाँ खुलेको दुवाकोटास्थित विस्तारित (एक्सटेन्सन) काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ...
चर्को आवाजले हर्न बजाउनेलाई कारवाही तीव्र
काठमाडाैं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारबाही गर्न थालेको छ ।
महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन...
विश्वभर काेराेनाकाे संक्रमण दुई लाख नाघ्यो
एजेन्सी - काेराेनाकाे संक्रमण दुई लाख नाघेको छ। बुधवार दिउँसोसम्म काेराेनाबाट विश्वभर संक्रमण हुनेको संख्या दुई लाख एक हजार ६ सय ३४ पुगेको जोन हकिन्स विश्व विद्यालयको पछिल्लो तथ्यांकमा उल्लेख छ। जसअनुसार संक्रमित हुनेहरुमा...
वाणिज्य महासंघद्वारा सरकारलाई १० हजार थान मास्क हस्तारण
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारलाई दस हजार थान मास्क र तीन सय थान पर्सनल प्रोटेक्सन इक्वीप्मेन्ट (पीपीई) प्रदान गरेको छ ।
अाज बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित एक कार्याक्रममा महासंघकी अध्यक्ष...
टोकियो ओलम्पिक ताेकिएकै समयमा हुने
एजेन्सी - जापानको टोकियोमा आगामी जुलाईमा आयोजना हुन लागेको ओलम्पिक खेल निर्धारित समयमै हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले जनाएको छ।
कोरोनाभाइरसले प्रभाव पार्ने अनुमान गरिएको ओलम्पिक निर्धारित समयमै हुने मंगलबार आइओसीले जनाएको हो।
जापानमा अहिलेसम्म ८८९...
छतमा बसेर यात्रा गर्न मिल्ने केवलकार
एजेन्सी - युराेपेली मुलुक स्विट्जरल्याण्डमा ६०६९ फिट अग्लो पर्वत स्ट्यान्सर हर्नका घुम्नको लागि रोमाञ्चकारी बन्दै गएको छ ।
विश्वमै पहिलो पटक यस्तो केवलकारको शुरुवात भएको छ जसको छतमा पनि मानिसहरु उभिन सक्दछन् । केवल कार...
कालोबजारी गरेकाे आरोपमा तीन पक्राउ
राजविराज - पेट्रोल कालोबजारी गरेको आरोपमा सप्तरीको सुरुङ्गा नगरपालिकाबाट प्रहरीले बुधबार ३ जनालाई नियन्त्रणमा लिएको छ। सुरूङ्गा-७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अलि हसन र सुरुङ्गा ५ का ३० वर्षीय तेजनारायण भगतलाई...
सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने
काठमाडौं - सरकारले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय गरेको छ।
कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय...

























