सरकारद्धारा वैशाख १८ गतेसम्मलाई भेला र भीडभाडमा रोक
काठमाडौं । कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ । वैशाख १८ गतेसम्मलाई भेला र भीडभाडमा निरुत्साहन गरिएको हो ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय...
मुआब्जा लिएर पनि अटेर गरेपछि घरमा लगाइयो डोजर
काठमाडौँ । तीन वर्षअघि नै घरको मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गर्ने काठमाडौँको चाबहिल–साँखु सडक खण्डमा पर्ने स्थानीयवासीको घरमा डोजर चलाइएको छ । आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा दुईपटक गरी मुआब्जा...
दाङमा पार्किङ गरिराखेको बसमा आगजनी
दाङ । तुलसीपुरस्थित बसपार्कमा पार्किङे बसमा आगजनी भएको छ । गएराति अज्ञात समूहले तुलसीपुरको बसपार्कस्थित टिकट काउण्टरनजिकै पार्किङ गरेको ना ४ ख ७१८८ नम्बरको बसमा आगजानी गरेको बस धनी सुमन कार्कीले जानकारी दिनुभयो ।
कार्कीका...
मानवअधिकार संरक्षणमा प्रहरीको संरचना र भूमिका सम्बन्धी एक दिवसीय गोष्ठी सम्पन्न
काठमाडौं - मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको संरचना र भूमिका सम्बन्धी एक दिवसीय गोष्ठी बुधबार प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । नेपाल प्रहरी र काठमाडौं स्कुल अफ ल को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको...
एसईई परीक्षा स्थगित
काठमाडौं - सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।
परीक्षा सुरु हुने अघिल्लो दिन साँझ मात्र सरकारले स्थगितको निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर...
कोरोनाबाट बंगलादेशमा एककाे मृत्यु
एजेन्सी - बंगलादेशमा कोरोना ९कोभिड–१९० भाइरसबाट संक्रमित एक बिरामीको बुधबार मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन्।
यो रोगबाट बंगलादेशमा भएको यो पहिलो मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ।
मृत्यु हुने ७० वर्षका ती व्यक्ति...
मास्क र सेनिटाईजर कालोबजारी गर्ने ३ जना पक्राउ
काठमाडौं - मास्क र सेनिटाईजर कालोबजारी गरेको अभियोगमा ३ जनालाई काठमाडौंका बिभिन्न स्थानबाट मास्क ११ हजार ४ सय ५५ थान, सेनिटाईजर १ हजार ५ सय ५ बोतल तथा सेनिटाईजर खरिद बिक्रीको बिलहरु सहित मंगलबार...
बिश्व चर्चित डान्सिङ रियालिटी शोको मुख्य प्रायोजकमा आइएमई
काठमाडौं - बीबीसी स्टुडियोको फम्र्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं - काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट २ वटा सानो प्याकेटमा रहेको ०.२० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित दाङ तुल्सीपुर उपमहानगरपालिका-१७ घर भएका ३५ वर्षीय सुदन रावतलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । दाङबाट...
अवैध रुपमा संकलन गरेको सुन सहित पक्राउ
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरेको १ सय ४९ ग्राम सुन सहित कपिलवस्तु बुद्धभूमी नगरपालिका-८ घर भएका २७ वर्षीय प्रदिप चन्द्र पौडेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वाहिरी...

























